हेडलाईन न्युज

कोरोना सँग सम्बन्धित कारण थप १९ जनाको मृत्यु : मृत्यु हुने को सङ्ख्या ५५४ पुग्यो

सुनकोशी न्युज
२०७७ असाेज १९ गते सोमबार
काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका...

नेपालमा थप २४४० जनामा कोरोना

सुनकोशी न्युज
२०७७ असोज १९ गते सोमबार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप २ हजार ४ सय ४० जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।
संक्रमित...

कम्युनिस्ट नेता कार्यकर्ताले अब अमेरिकाको ग्रीनकार्ड र नागरिकता नपाउने

 
सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं। कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता...

नेपालमा थप २२५३ जनामा कोरोना : १५९९ जना काठमाडौं उपत्यकामा मात्र

सुनकोशी न्युज
२०७७ असोज १८ गते आइतबार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप २ हजार २ सय ५३ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार दिएको छ...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

सुनकोशी न्युज
२०७७ असोज १८ गते आइतबार
काठमाडौं – सोमबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
गगन थापा, अर्जुन नरसिंह केसी लगायतका सात जना...

काँग्रेस नेता अर्जुन नरसिंह केसी लाई कोरोना संक्रमण

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाडौं – नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी लाई कोरोना संक्रमण पुष्टि भएको छ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि...

अपडेट : प्र.म. निवास बालुवाटारका ६५ सुरक्षाकर्मीलाई पनि कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । कमजोर स्वास्थ्य अवस्थामा रहेका प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ...

विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीका तीन जना सल्लाहकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश...

सिन्धुलीमा प्रहरीले काठ तस्कर भगाउने गरेको वन अधिकृतको आरोप असत्य – प्रहरी

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार
सिन्धुली । सिन्धुलीका प्रहरीले काठ तस्करलाई भगाउने गरेको आरोप सत्य नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले स्पष्ट पारेको छ ।
आज एक विज्ञप्ती...

काठमाडौंमा १२८० सहित उपत्यकामा थप १६३८ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका...

 

 

ताजा अपडेट