सुनकोशी न्युज
२०७६ चैत्र ७ गते,
काठमाडौं । नेपाल सरकारले अत्यावश्यक ुेवा बाहेक सबै कामहरु आगामी १३ दिनका लागि बन्द गरेको छ । सरकारले सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि...
हेडलाईन न्युज
काठमाडौ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका यो सन्त्रासबाट...
काठमाडौं । स्थानीय तह कर्मचारी युनियन नेपालले एक प्रेस बिज्ञप्ति जारी गर्दै स्थानीय तहका काम गर्ने कर्मचारीहरुलाई निर्धक्क सेवामा जाने वातावरण तयार गर्न तीनै तहका सरकारसँग माग गरेको छ ।...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु. १० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । आज राष्ट्रिय सभा गृहमा बसेको विशेष...
सुनकोशी न्युज
२०७६ चैत्र ५ गते
काठमाडौं । सरकारले एसइइ लगायत विश्वविद्यालयका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा...
काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रियको लायन वर्ष २०२० २०२१का लागि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरुभएको छ । लायन्स क्लब अन्र्तराष्ट्रियको कन्भेन्सन आगामी जुन महिनाको २६,२७ र २८...
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच मंगलबार सम्झौता भएको छ । महानगरको वातावरण...
काठमाडौँ । काठमाडौं महानगरको वडा ११ स्थित माइतीघरमण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाको कृषि बिकास बैङ्कसँग सहमति गरेको छ । मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा...
काठमाडौं । महानगरले रुवेला दादुरा खोप कार्यकर्ताका लागि अभिमुखीकरण शुरु गरेको छ । आजबाट शुरु भएर ३ दिन चल्ने कार्यक्रममा ८० जना खोप कार्यकर्ता सहभागी हुनेछन् । अभिमुखीकरणमा खोप सम्बन्धि...
ललितपुर । ३ मार्च को दिन विश्वभरमा श्रवण दिवस अWorld hearing day को रुपमा मनाईन्छ । नेपालमा पनि श्रवण दिवसको अवरमा इएर केअर नेपालको ओयोजना र World health Organization, world hearing forum, Star hospital को सहयोगमा ललितपुरको कार्तीक...












