हेडलाईन न्युज

कोरोना त्रास : एसइइ लगायत सम्पूर्ण परिक्षा स्थगित

सुनकोशी न्युज
२०७६ चैत्र ५ गते
काठमाडौं । सरकारले एसइइ लगायत विश्वविद्यालयका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा...

लायन्स क्लब ३२५ ए टु ड्रिस्ट्रिक्टका लागि सेकेण्ड भीडिजीमा लायन दिनेश प्रसाद श्रेष्ठको मनोनयन दर्ता

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रियको लायन वर्ष २०२० २०२१का लागि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरुभएको छ । लायन्स क्लब अन्र्तराष्ट्रियको कन्भेन्सन आगामी जुन महिनाको २६,२७ र २८...

पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग महानगरपालिकाको सम्झौता

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच मंगलबार सम्झौता भएको छ । महानगरको वातावरण...

माइतीघर मण्डलाको सौन्दर्यीकरण कृषि बिकास बैङ्कले गर्ने

काठमाडौँ । काठमाडौं महानगरको वडा ११ स्थित माइतीघरमण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाको कृषि बिकास बैङ्कसँग सहमति गरेको छ । मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा...

रुवेला—दादुरा खोप कार्यकर्ताको अभिमुखीकरण शुरु

काठमाडौं । महानगरले रुवेला दादुरा खोप कार्यकर्ताका लागि अभिमुखीकरण शुरु गरेको छ । आजबाट शुरु भएर ३ दिन चल्ने कार्यक्रममा ८० जना खोप कार्यकर्ता सहभागी हुनेछन् । अभिमुखीकरणमा खोप सम्बन्धि...

विश्व श्रवण दिवसको उपलक्ष्यमा Music for cause on the occasion of world hearing day

ललितपुर । ३ मार्च को दिन विश्वभरमा श्रवण दिवस अWorld hearing day को रुपमा मनाईन्छ । नेपालमा पनि श्रवण दिवसको अवरमा इएर केअर नेपालको  ओयोजना र World health Organization,  world hearing forum,  Star hospital को सहयोगमा ललितपुरको कार्तीक...

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले गरे त्मसमर्पण

२०७६ फागुन २०

काठमाडौं । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन्...

नेकपाका आन्तरिक भेला स्थगित 

२०७६ फाल्गुन  २०

काठमाडौँ  :  सत्तारुढ नेकपाले प्रदेशको आन्तरिक राजनीतिक प्रशिक्षण तथा भेला रोकेको छ । मंगलबार प्रदेश १ को भेला अन्तिम समयमा आएर रोकिएको हो ।
सरकारले कोरोना भाइरसको...

अन्तर्राष्ट्रिय मंचका सम्पादक रामकुमार अधिकारीलाई प्रताप स्मृति पत्रकारिता पुरस्कार 2076बाट सम्मानित

काठमाडौं । नेपाल पत्रकार मञ्चले विगत ८ वर्षदेखि हरेक वर्ष प्रताप स्मृति पुरस्कार प्रदान गर्दै आएको प्रताप स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट वरिष्ठ पत्रकार अन्तर्राष्ट्रिय मंचका...

भ्रमण वर्ष २०२० का विदेशमा हुने प्रचारप्रसारका सबै कार्यक्रम स्थगित

सुनकोशी न्युज
२०७६ फागुन १७
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस ९कोभिड—१९० ले विश्वका धेरै...