शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

सुनकोशी न्यूज २०७७ जेष्ठ २७ मंगलबार
काठमाण्डौ । थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना (कोभिड १९)  संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७७