समाचार

नेपालको नयाँ नक्साबिरुद्ध बोल्यो भारत सरकार

  सुनकोशी न्युज, २०७७ जेष्ठ ७ बुधबार,
काठमाण्डौं । नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको...

भूमिसुधार मन्त्रालयले सार्वजनिक गर्यो नेपालको आधिकारिक नयाँ नक्सा

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
गुल्मी । भूमिसुधार मन्त्रालयले नेपालको आधिकारिक नयाँ नक्सा सार्वजनिक गरेको छ । मन्त्रालयमा आज एक कार्यक्रम आयोजना गरी मन्त्री अर्यालले नक्सा...

गुल्मीका कोरोना त्रंक्रमितको मृत्युको खबर झुटो भएको अस्पताको स्पष्टोक्ति

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
गुल्मी । बुधबार विहान संचारमाध्यममा प्रकाशित गुल्मीका कोरोना पीडितको मृत्यु भएको खबर असत्य भएको अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ती जारी...

नेपालको नक्सा समर्थन गर्दा मनिषामाथि जाइलागे भारतीय मिडिया

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
काठमाण्डौं । नेपालको नयाँ नक्साको समर्थन गर्दा अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया जाइलागेका छन् ।उनले गरेको एक ट्वीटका कारण कोइराला...

कालिमाटी वृत्तका सई र जवानमा कोरोना पोजेटिभ, पुरै कार्यालय सिल

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
काठमाण्डौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । मङ्गलबार साँझ आएको...

‘पार्टीको निर्णयअनुसार प्रकाशित नक्सामा व्यक्तिलाई देवत्वकरण नगरौं – गौतम

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्साको विषय आफूले बिगतदेखि उठाउदै आएकोले...

नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी निर्णयको सर्वत्र प्रशंसा, कार्यान्वयनको चुनौति कायमै

सुनकोशी न्युज, २०७७ जेष्ठ ५ गते सोमबार,
काठमाण्डौं । आज बसेको मन्त्रीपरिषदको बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने भनि गरेको निर्णयको सबैले प्रशंसा गरेका छन् । सरकारले विभिन्न समयमा भारतले...

बुढानिलकण्ठ वडा नं. १०, ११ र १२ मा आजरातीबाट निशेधाज्ञा

सुनकोशी न्युज, २०७७ जेष्ठ ५ गते सोमबार,
काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका वडा नं। १०, ११ र १२ को कपन मिलनचोक, तरकारीबजारदेखि बलुवाखानी चोक रुद्रमती चोक, भण्डारी गार्मेन्ट, आकासेधारा...

तीन बालकसहित ९ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २६७ पुग्यो

सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २६७ पुगेको बताएको छ । शुक्रबार साँझ थप ९ जनामा संक्रमण देखिएको हो ।शुक्रबार...

सिमा रक्षा र लिपुलेकको विषयले प्राथमिकता पाएको नीति तथा कार्यक्रमको पूर्णपाठ पढौं

सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम पेस गरेको छ । कोरोना भाइरसको महामारीमा पिल्सीएर देश लकडाउनमा रहँदा सम्पूर्ण...