समाचार हेडलाईन न्युज

नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७७ साउन ३२ गते आइतबार

नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति: आइतवार, साउन ३२, २०७७