समाचार

अर्को ब्यबस्था नभयसम्म सवारी पास बितरण पूर्ण रुपमा बन्द

सुनकोशी न्युज
२०७७ साउन २८ गते बुधबार
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बिहीबारदेखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण फैलदै गएपछि गृह...

सोती घटनाका प्रत्यक मृतक परिवारलाई सरकारले १० लाख दिने

सुनकोशी न्युज
२०७७ साउन २७ गते मंगलबार
काठमाण्डौं । सोती हत्याकाण्डमा ज्यान गुमाउने हरेकको परिवारलाई रु. १० लाख आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले...

नेकपा कमलामाईका अध्यक्ष चुडामणी श्रेष्ठको निधन

सुनकोशी न्युज
२०७७ साउन २७ गते मंगलबार
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटिका अध्यक्ष चुडामणी श्रेष्ठको निधन भएको छ ।
केही दिनअघि अचानक बेहोस भएका श्रेष्ठको...

काठमाडौं उपत्यकामा एकैदिन देखियो १ सय ३४ व्यक्तिमा कोरोना

सुनकोशी न्युज
२०७७ साउन २७ गते मंगलवार
काठमाडौं उत्यकामा एकैदिन १ सय ३४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण...

काठमाडौं उपत्यकामा विभिन्न सेवा तीन हप्ताका लागि बन्द

सुनकोशी न्युज
२०७७ साउन २६ गते सोमबार
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्।
काठमाडौं उपत्यका मेयर...

जे निर्णय गरे पनि बिधि, पद्धतिबाट हुन्छ : माधवकुमार नेपाल

सुनकोशी न्युज
२०७७ साउन २६ गते सोमबार
काठमाडौं । पार्टीभित्र संकट गहिरिँदै गएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले आन्तरिक भेटघाटलाई तीव्रता दिएका छन् ।
नेपाल...

काठमाडौं नाकालाई शील गर्नुपर्छ : काठमाडौं महानगरपालिका प्रमुख

सुनकोशी न्युज
२०७७ साउन २६ गते सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने...

नेपालमा लायन्स क्लब प्रवेशको स्वर्ण जयन्ति विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं । नेपालमा लायन्स क्लबस् अन्तर्राष्ट्रिय अन्तर्गत प्रथम लायन्स क्लब खुलेको ५० वर्ष पुगेको छ । अगष्ट महिनाको ९ तारिखका दिनवि राटनगरमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला...

गौतम बुद्ध नेपालमै जन्मिएकोमा शंका छैन : भारत

सुनकोशी न्युज
साउन २५, २०७७
काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएको छ ।
आइतबार...

टिकटक र वीच्याट अमरिकामा प्रतिबन्धित हुने

सुनकोशी न्युज
२०७७ साउन २३ गते शुक्रबार
टिकटक र वीच्याट आगामी ४५ दिनमा अमरिकामा प्रतिबन्धित हुने भएका छन् ।
अमरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यी दुई चिनियाँ एपलाई प्रतिबन्ध लगाउने...

 

 

ताजा अपडेट