सुनकोशी न्युज
२०७७ साउन २८ गते बुधबार
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बिहीबारदेखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।
संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरि अर्को ब्यबस्था नभयसम्म पास बितरण पूर्ण रुपमा बन्द गरिएको हो ।
Add Comment