समाचार हेडलाईन न्युज

काठमाडौं उत्यकामा थपिए १ सय २७ जना कोरोना संक्रमीत

सुनकोशी न्युज
२०७७ साउन २९ गते बिहीबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुने मध्ये काठमाडौं जिल्लाका मात्र १११ जना रहेका छन्। त्यस्तै ललितपुर जिल्लाका ११ र भक्तपुरका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ।

पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन २९, २०७७