मुख्य समाचार

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका...

कर्मचारीहरूको ३ देखि ७ दिनको तलब कोरोनाविरुद्धको कोषमा

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगार्थ निर्माण गरेको कोषमा कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब उपलब्ध गराउने भएका छन् ।
कर्मचारीहरूको ३ देखि ७ दिनको तलब...

सफाई कर्मचारीलाई ज्वरो मापन गरेर मात्र काम पठाइने

काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले आजबाट स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । बिभागको प्रवेशद्वारमा राखिएको सहायता कक्षबाट सफाइ सम्बन्धि काम गर्ने कर्मचारीको...

सफाइका कर्मचारीले मास्क, पञ्जा, जुत्ता र टोपी नलगाई फोहोर व्यवस्थापनको काम गर्न नपाउने

काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले स्यानिटरी ल्याण्डफिल साइट क्षेत्रमा कवाडी सामान संकलन गर्न निषेध गरेको छ । कोभिड — १९ (कोरोना भाइरस) संक्रमण, रोकथाम तथा...

काठमाडौं महानगरका सबै वडाबाट मास्क र स्यानिटाइजर नागरिकलाई निशुल्क वितरण हुने

काठमाडौं । वडाबासीलाई वितरण गर्न आज काठमाडौं महानगरका सबै हरेक वडामा १ हजार थानका दरले मास्क र आधा लिटरका २ थान स्यानिटाइजर पठाइएको छ । यसरी पठाइएका मास्क वितरण तथा स्यानिटाइजरको प्रयोग...

सिन्धुली अस्पतालमा आइसोलेशनमा राखिएका बिरामीलाई कोरोना नभएको पुष्टि

सुनकोशी न्युज
२०७६ चैत्र ७ गते,
काठमाण्डौं । सिन्धुली अस्पतालमा आइसोलेसनमा राखिएका बिरामीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
केही दिन पहिला अत्याधिक ज्वारो लगायत कोरोना भाइरस...

डाइभर्सिटी भिसा अपोइन्टमेन्ट रद्द गर्ने अमेरिकाको निर्णय

मंगलबारदेखि लागू हुने गरी काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैर-आवसीय भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वव्यापी...

१ लाख ६८ हजार मास्क सहित ६ जना पक्राउ

१लाख ६८ हजार सर्जिकल मास्क सहित ६ जना पक्राउ परेका छन् ।
कपन स्थित मिलनचोकमा ब्ल्याकमा विक्री  गरिरहेको अवस्थामा १ लाख ६८ हजारे सर्जिकल मास्क सहित ६ जना पक्राउ परेका हुन् ।
महानगरिय प्रहरी...

सञ्चारमन्त्री कमिसन प्रकरण : सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा

८ फाल्गुन २०७६
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनको विषयमा गरेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि थप अनुसन्धानका लागि...

कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

फागुन ६, २०७६

 काठमाडाैं : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका...

 

 

ताजा अपडेट