मुख्य समाचार

पत्रकार विदुर ढुङ्गेललाई मातृ शोक

काठमाडौं । रामेछाप निवासी रामेछाप साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक र प्रेस नेपालका केन्द्रिय सचिव विदुर ढुङ्गेलको माता लिलामायाको गएराती निधन भएको छ । उहाँको रामेछाप जिल्ला...

विप्लव समूहका नेता अनिल शर्मा भरतपुर अस्पतालबाट पक्राउ

सुनकोशी न्युज, २०७७ वैशाख २३ गते
चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा पक्राउ परेका छन्। मंगलबार उनलाई चितवनबाट पक्राउ गरिएको गृह मन्त्रालय...

नेकपा काठमाण्डौं–१ का इन्चार्ज शर्माको पहलमा रक्तदान, महामारीमा हुने रगतको अभावमा राहत

सुनकोशी न्युज, २०७७ वैशाख १८ गते,
काठमाण्डौं । बानेश्वरको रत्नराज्य माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १५० जना दाताहरु सहभागी उक्त कार्यक्रममा ८२ प्रिन्ट रगत संकलन भएको...

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, अर्को बैठक वैशाख २० गते

सुनकोशी न्युज, २०७७ वैशाख १७ गते,
काठमाण्डौं । प्रमुख सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षविहीन बनेको छ । बुधवार साँझ बालुवाटारमा बसेको बैठक यही वैशाख २० गते...

नेपाललाई ओलीका तीन प्रलोभन, संसदको गणितीय खेल सुरु, किनबेचको सम्भावना अधिक

टिप्पणी, सुनकोशी न्युज, २०७७ वैशाख १५ गते,
काठमाण्डौं । प्रधानमन्त्री ओलीको मनोगत कार्यशैलीका कारण सत्तारुढ पार्टी नेकपामा यतिबेला तीब्र अन्तरविरोध सिर्जना भएको छ । प्रधानमन्त्रीले...

विराटनगरबाट आएका ११५ जना काठमाडौं छिरे, ४५ जना नागढुंगामा अलपत्र

चल्लीमा परेका भन्छन्– एक ठाउँबाट उठाएर ल्याएर यसरी अलपत्र छाड्न पाइन्छ ?
विराटनगरबाट काठमाडौं आएका ४५ जना नागढुंगा चेकपोस्टमा अलपत्र परेका छन् । उनीहरूसँगै आएका १ सय १५ जना भने काठमाडौंका...

कलैयाका मेयरसहित १० जना पक्राउ, राहतमा कुहिएको दाल वितरण गरेको अभियोग

सुनकोशी न्युज, २०७७ वैशाख ९ गते,
रौतहट । लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया...

के नेकपा फुट्दैछ ? प्रम ओलीले ल्याए हतारमा पार्टी विभाजन सम्वन्धी सजिलोे अध्यादेश, साँडे पाँचबजे सचिवालयको बैठक आव्हान

शुनकोशी न्युज, २०७७ वैशाख ८ गते,
काठमाण्डौं । प्रम ओलीले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश मन्त्रीपरिषदबाट पास गरी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । ओलीले पार्टी विभाजन गर्न केन्द्रीय...

कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने

१५ दिनसम्म देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दामा सुनुवाइ नहुने भएको छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीशको शुक्रवार बसेको (फूलकोर्ट) बैठकले...

अमेरिकामा एकैदिन करीव ४६ सयको मृत्यु

 
संयुक्त राज्य अमेरिकामा एकै दिन झण्डै ४६ सय मानिसले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको कारण यस प्रकारको बढ्दो मृत्युदरसँगै अमेरिकामा बसोबास गर्नेहरू...

 

 

ताजा अपडेट