मुख्य समाचार

डा. केसी अनसन तोड्दै

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । केहीबेरमा सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली वार्तामा पुनः बस्ने र...

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता जारी

सुनकोशीन्यूज
२०७७ आश्विन २२ गते बिहीबार
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका...

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
कलेज परिसरमा आज बिहान १०ः००...

सिन्धुलीमा २४ घण्टामा ३० जनामा कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
सिन्धुली । गत २४ घण्टामा सिन्धुलीमा ३ण् जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...

प्रदेशसभा बैठकमा काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड

सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा...

कम्युनिस्ट नेता कार्यकर्ताले अब अमेरिकाको ग्रीनकार्ड र नागरिकता नपाउने

 
सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं। कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता...

बन्द भएको श्रम स्वीकृति सोमबारदेखि सूचारु हुने

 
सुनकोशीन्यूज
२०७७ असोज १८ गते आइतबार
काठमाडौँ । ताहाचलबाट दिइने श्रम स्वीकृति वैदेशिक रोजगार कार्यालय सोमबारदेखि पुनः सूचारु हुने भएको छ । एक जना कर्मचारीमा कोरोना देखिएपछि...

भैँसे–भीमफेदी सडकखण्ड राष्ट्रिय प्राथमिकताको योजनामा

सुनकोशीन्यूज
२०७७ असोज १८ गते आइतबार
काठमाडौं । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव...

प्रम ओलीको पिसिआर रिपोर्ट निगेटिभ

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ...

कोरोना अपडेट : २४ घण्टामा २१२० थपिदा संक्रमित संख्या ८४,५७० पुग्यो, ५२८ को मृत्यू

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।जसमध्य ६२ हजार...

 

 

ताजा अपडेट