गण्डकी मुख्य समाचार समाचार

गण्डकीमा मन्त्री परिषद् विस्तार, दीपक मनाङ्गे बने खेलकुद मन्त्री

सुनकाेशी न्युज, २०७८ बैशाख १६ गते बिहीबार । काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरिएको छ । बिहीबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् ।

सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएका थिए । उनी मनाङबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: बिहिबार, बैशाख १६, २०७८