मुख्य समाचार

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे  जहाज

चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।
व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज...

कोरोनाका कारण एकवर्षे प्रावधानअन्तर्गत मोरङमा २७ कैदीबन्दी रिहा

सुनकोशी न्युज, २०७६ चैत्र २९ गते,
काठमाण्डौं । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ ।
कैदीबन्दीलाई...

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

सुनकोशी न्युज, २०७६ चैत्र २९ गते,
काठमाण्डौं । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयले खाली...

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ।
टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि...

राहत भन्दै सिन्धुलीमा १९ जना पत्रकारलाई ५७ हजार किन बाँडियो अध्यक्षज्यू ?

भानुभक्त श्रेष्ठ, सुनकोशी न्युज, २०७६ चैत्र २८ गते
श्री अध्यक्ष ज्यू,
नेपाल पत्रकार महासंग सिन्धुली ।
विषय : पत्रकार बन्धुहरू पनि लकडाउनको कारण दैनिक ज्यालादारी मजदूर झै संकटमा परेकोहो...

सिन्धुलीमा वन महासंघद्वारा राहत हस्तान्तरण

नविन श्रेष्ठ, सुनकोशी न्युज, २०७६ चैत्र २५ गते
सिन्धुली÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले विश्वव्यापी महामारी कोभिट–१९ (कोरोना भाईर) बाट बचाउन राहत तथा...

एफवान सफ्टले निम्त्याएको विश्वासको संकट : त्रासमा बैंकिङ क्षेत्र

सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार,
काठमाडौं । साइबर सुरक्षामा एउटा भयानक नजिरको रुपमा देखापरेको ‘एक अनलाइन’ माथिको साइबर आक्रमणले अहिले बैंकिङ क्षेत्रसमेत त्रसित बनेको छ । आफैँले...

लकडाउनको मौका छोपी हात्ती र गोही मारियो, तस्कर–सेना गोली हानाहान

सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार
काठमाण्डौ । लकडाउनको फाइदा उठाउँदै चोरी सिकार नहोस् भनेर निकुञ्ज र आरक्षमा गस्ती बढाइए पनि यही बीचमा चितवन निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज...

सिन्धुली माझिटारमा एम्वुलेन्स दुर्घटना, छ जना घाइते

सुनकोशी न्युज,
२०७६ चैत्र १७
सिन्धुली । सोमबार दिउसो सवा १ बजेको सिन्धुलीमाढीमा एम्बुलेन्स दुर्घटना हुदा एम्वुलेन्समा सवार छ जना घाइते भएका छन् । सबै घाइतेहरुको सिन्धुली जिल्ला...

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

सुनकोशी न्युज,
२०७६ चैत्र १७
काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना युवती र अर्का १ युवक रहेका बताइएको छ...

 

 

ताजा अपडेट