सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नेपाल प्रहरीले केही दिन अगाडि आह्वान गरेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले अधिवक्ता सुनीलकुमार चौहानमार्फत रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई...
प्रदेश २
सुनकोशी न्युज
२०७७ कर्तिक १३ गते बिहीबार
जनकपुर – जनकपुरको धान खेतमा सबै प्रक्रिया पूरा गरी सेवाग्राही लाई दिने अवस्थाका तीन सय सवारी चालक अनुमति पत्र फालिएको अवस्थामा फेला परेको छ।
यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर सेवाग्राहीलाई वितरणका लागि प्रदेश २ को जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको हो...
सुनकाेशी न्युज
२०७७ कार्तिक ११ गते मंगलबार
सप्तरी । संविधानसभा सदस्य मानपुर चाैधरीकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे छ।
लामो समयदेखि डाइबिटिज रोगबाट पीडित चाैधरीकाे कोरोना संक्रमित भै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचारको क्रममा निधन भएको हाे ।
उनी सप्तरीको कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् । बिगतमा उनले स्थानीय निकायका विभिन्न पदमा रही...
सुनकाेशी न्युज
२०७७/७/७
पर्सा, बिरगञ्ज। सत्तरुढ नेकपा विन्ध्याबासिनी गाउँकमिटिकाे सपथ ग्रहण कार्यक्रममा झडप हुँदा नेकपा जिल्ला कमिटि सदस्य मुकेश कुमार चाैरसियाकाे मृत्यु भएको घटना छानबिन गर्न नेकपाका दुई स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र सुरेन्द्र पाण्डे बिरगंजकाे भिस्वा हाेटल पुगेका छन् ।
छाेटेलाल यादव मातृका गुटका हुन् भने रामचन्द्र साह पूर्व एमालेका जिल्ला...
सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । पर्साको वीरगन्ज महानगरपालिका–५ रेशम कोठीबाट प्रहरीले करिब २३ किलो सुन वरामद गरेको छ ।
भारतको पूर्वी चम्पारण हरैयाका बासिन्दा अशोक सिन्हाको फ्ल्याटवाट उक्त सुन वरामद भएको हो । सिंहा रक्सौल कस्टममा क्लियरिङको काम गर्छन।
विशेष सुराकीको आधारमा रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटमा प्रहरीले छापा...
सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार
काठमाण्डौं । बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन भएको छ । ७८ वर्षका सरावगीको आज विहान १२ बजेर ५ मिनेट जाँदा ग्राण्डी अस्पतालमा निधन भएको हो ।
आफ्नो फेसबुक पेजमा एक सन्देश लेख्दै मेयर सरावगीले आफ्ना पिता व्रम्हलिन भएको जानकारी दिएका हुन् ।
लामो समयदेखि मृगौला र मुटुको रोगी रहेका...
सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते सोमबार,
काठमाण्डौं । बिरगंज मेडिकल कलेजमा कोरोनाबाट मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको...
जनकपुरधाम, बैशाख ७ । । कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागी प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । मन्त्री परिषदको आज सम्पन्न मन्त्री परिषदको बैठकले लक्षीत परिवारको घरमा सोझै राहत पु¥याउने गरि दोस्रो चरणको राहत प्याकेजको घोषणा गरिको हो । पहिलो चरणमा प्रदेश सरकारले...
जनकपुरधाम । विश्वभरिनै कोलाहल मचाउदै नेपालमा समेत उपस्थिति जनाइ सकेको कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी गरि रहेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदुरहरुलाई स्थानीय तह मार्फत राहत उपलब्ध गराइ रहेको प्रदेश सरकार दोस्रो चरणमा महामारी नियन्त्रणका लागि विभिन्न एंगलबाट...
जनकपुरधाम, चैत १० । विश्व भरिनै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीहरुमा अपिल गर्नु भएको छ । मुख्यमन्त्री राउतले आज एक अपील जारी गर्दै विश्वभरि नै त्राहिमाम मचाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको आम प्रदेशवासीहरुलाई सरकारको कदमलाई समर्थन गर्दै...