प्रदेश २ समाचार हेडलाईन न्युज

सप्तकोसी नगरपालिकाकी उपमेयर चााैधरीकाे निधन

सुनकाेशी न्युज
२०७८ जेठ ४ गते मंगलबार
सप्तरी । सप्तकाेशी नगरपालिकाकि उपमेयर अाशा कुमारी चाैधरीकाे काेराेना संक्रमणका कारण निधन भएको छ ।

उपचारको क्रममा मंगलबार बिहान ४ बजे बिराट अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ।

काेराेना संक्रमित भएपछि केही दिनदेखि उनको बिराटनगरस्थित बिराट अस्पतालमा उपचार भईरहेकाे थियोे ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ४, २०७८