प्रदेश २

कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी

जनकपुरधाम । विश्वभरिनै कोलाहल मचाउदै नेपालमा समेत उपस्थिति जनाइ सकेको कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी गरि रहेको छ । महामारीका कारण नेपाल...

सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको अपिल

जनकपुरधाम, चैत १० । विश्व भरिनै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीहरुमा अपिल गर्नु भएको...

प्रदेश २ नामाकरण : सबै दल मधेश प्रदेश नजिक

जनकपुरधाम । प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु...

सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रालयको सर्कुलर

२०७६ फागुन २

सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक...

श्यामसुन्दर यादवको अध्यक्षमा २० सदस्यीय प्रेस नेपालको २ नम्बर प्रदेश समिति घोषणा

योगेन्द्र प्रताप शाही

जनकपुरधाम । पत्रकारहरूको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ । जनकपुरको उधोग वाणिज्य संघको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी प्रेस नेपालका केन्द्रीय अध्यक्ष...

प्रभु साह : ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी, निर्णयकर्ता प्रधानमन्त्री निर्दोष ?

सुनकोशी न्युज, २०७६ माघ २६

 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद प्रभु साहले ललिता निवास जग्गा प्रकरणमा अख्तियारको निर्णय हाँस्यास्पद...

प्रदेशमा ९४ करोडको लफडा : प्रदेशसभा लगातार ‘अनिर्णयको बन्दी’

सुनकोशी न्युज
२०७६ माघ २०
अजय अनुरागी
जनकपुरधाम । गत आर्थिक वर्षमा प्रदेश सरकारबाट कार्यान्वयन भएका योजनाको भुक्तानीका विषयमा लफडा हुँदा २ नम्बर प्रदेशसभा अनिर्णयको बन्दी हुँदै आएको छ ।...

सिमरामा लिक भएको बुलेटको ग्यास नियन्त्रणमा, सवारी सुचारु

सुनकोशी न्युज, २०७६ माघ २
सिमरा, बारा । भारतको रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलेटबाट ग्यास लिक भएपछि पथलैया–वीरगञ्ज सडकखण्ड दुई घण्टा भन्दाबढी अवरुद्ध भएको छ । भारतबाट ग्यास लिएर...

नेकपा पर्साको चाडवाड शुभकामना आदानप्रदान एवम् चियापान समारोह समम्पन्न

कार्तिक ७,
नेपाल कम्युनिस्ट पार्टी पर्साको आयोजनामा हिन्दुहरुको महान चाड विजयादशमी,शुभ दिपावली तथा छठ पर्व एवम् नेपाल सम्वतको  उपलक्ष्यमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम...

तराईका विभिन्न बाढी प्रभावित क्षेत्रमा गर्भनर लायन जोशी सहितको टिमद्वारा राहत वितरण

सिराह । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ ले तराईका विभिन्न बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने कार्य सम्पन्न गरेको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ ए २ का डिस्ट्रिक्ट गर्भनर...