अन्तर्वार्ता/विचार

चिनियाँ विदेशमन्त्रीको “तीन” सहयोगले उत्पन्न तरंग

सुनकोशी न्युज, २०७६ भाद्र २४  बिहान ९ः५३
काठमाण्डांै । चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच तीनबँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा...

‘सिंगापुर पुगेर उपचारमा बाधा पुराउनेहरु मित्र हुन् कि शत्रु ?’ – सूर्य थापा

सुनकोशी न्युज, २०७६ भाद्र १९ १०ः०० राती
काठमाण्डौं । केही दिन पहिला अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको नेकपाको सचिवालय बैठकले नेतृत्व र सरकारको आलोचना सार्वजनिक रुपमा गर्न नपाउने, पार्टी...

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

लस एन्जलस । हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी...

नेकपा सचिवालय मोडेलबाट पदाधिकारी मोडेलको यात्रामा कोही कामविहिन, कसैलाई दोहोरो तेहेरो जिम्मेवारीको भारी

सुनकोशी न्युज, २०७६ श्रावण ३२ गते शनिबार साँझ ७ः १५ मा अपडेट
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएसँगै विभागले गर्ने...

वामदेवका माखेदाउ

सुनकोशी न्यूज, २०७६ श्रावण २१
माओवादी र एमाले एकताका क्रममा जनताको जनवाद पार्टीको तत्कालिन मार्ग निर्देशक सिद्धान्त हुने सहमति भएको थियो । सोही अनुसार गत पुसमा बसेको नेकपा स्थायी समिति...

वर्तमानका वैकल्पिक राजनीतिक शक्ति हामी नै हौं

बिदुर खड्का
समयान्तरमा राजनीतिक बजारमा नयाँ पसलहरु खुल्नुलाई अन्याथा लिन मिल्दैन । राजनीतिक बजारको मागअनुसार राजनीतिक विचार र दलहरुको उत्पादन भइनै रहन्छन् । यो समाज विकासको...

नीतिभित्रको जोखिम र अन्तरविरोध

गोपीनाथ मैनाली
२०७६ श्रावण १६ बिहीबार
सार्वजनिक व्यवहारलाई व्यवस्थित बनाउनु राजनीतिक प्रक्रियाको पहिलो काम हो । व्यवस्थित समाजमा राज्य संरचना, अन्य पात्र र नागरिकका सीमा र सम्भावना...

केपी ओलीले प्रचण्डलाई अध्यक्ष नै स्वीकार्नु भएन

२०७६ श्रावण १५
एकताको मर्म, भावनाअनुरूप पार्टी सञ्चालन हुन नसकेको र त्यसको असर सरकारको कामकारवाहीमा पनि परेको भन्दै पार्टीलाई विधि, पद्धतिसम्मत ढङ्गले चलाउन ढिला भइसकेको नेपाल...

नेकपा र यो सरकारलाई असफल हुने छुट छैन

बिदुर खड्का
राजनीतिक अस्थिरता र पार्टीहरुमा आउने फुट–विभाजन स्थिर सरकार र विकासको बाधकका रुपमा रहेको बताइन्छ । स्पष्ट वैज्ञानिक योजना र कार्यक्रम, पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको...

वास्तवमा धनी र गरिब भन्ने मात्र सोचाईको कुरा हो : गर्भनरलायन प्राधानाङ्ग

लायन सुदर्शनधर प्राधानाङ्ग लाईन्स क्लब ईन्टरनेशनल डिस्टूीक ३२५ ए टु को गर्भनर हुनुहुन्छ । धनी र गरिब भन्ने भन्दा पनि सोचको कुरा भएको बताउनु हुने प्राधानाङ्गले दिनको २० रुपैया बचत ग¥यौे...

 

 

ताजा अपडेट