अन्तर्वार्ता/विचार

वातावरण तरल भएको बेला नै भ्रष्टाचार मौलाउने हो

बिदुर खड्का, २०७६ चैत्र २२ गते शनिबार
वातावरण तरल भएको बेला नै भ्रष्टाचार मौलाउने हो । देश शंकटमा परेका बेला नै केहीलाई दशैं आउने हो । राहत र उद्वारको नाममा भ्रष्टाचार गर्न योबेला सबैभन्दा...

कोरोनाको अनियन्त्रित कोहराम : विश्वशक्तिको ताज खतरामा

सुनकोशी न्युज, बिदुर खड्का
२०७६ चैत्र १० गते
काठमाण्डौं । चीनको वुआन शहरबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वका १८६ वटा देश आक्रान्त बनेका छन् । संक्रमण कुनै न कुनै रुपमा ती देशमा...

महरा अवसानमा रत्यौली मनाउनेहरुले जवाफ दिनु नपर्ने ??

सुनकोशी न्युज,
२०७६ फल्गुण ५
काठमाण्डौं । असोज १२ गते सभामुख निवास बालुवाटारबाट बलात्कार कसुरमा फसाइ गरिफ्तार गरिएका तात्कालिन सभामुख कृष्णबहादुर महराको बारेमा पत्रकारहरुसँग पूर्व...

एमसिसि समर्थन र बिरोधको अन्तर्य

बिदुर खड्का

यहाँको गरीबी र अभावसँग खेल्न खोजिएको हो । नेपाल विकासको अपूर्व भोकमा समृद्धिका पाइला चाल्न आतुर छ भन्ने बुझेरै उसले विकासका पूर्वाधारमा सहयोग गर्ने नाममा आफ्नो प्रत्यक्ष...

पृथ्वीनारायणलाई त्यो बेलाको सापेक्षतामा सम्मामन गर्दा केही बिग्रिदैन

सुनकोशी न्युज,
बिदुर खड्का, २०७६ पौष २७
आज पौष २७ गते, अर्थात नेपालका पुराना राजा पृथ्वीनारायण शाहको जन्मदिन । नेपालमा जनयुद्ध र जनआन्दोलनको बलले संघीय लोकतान्त्रिक गण्नतन्त्र स्थापना...

पत्रकार आचार संहिता प्रभावकारी हुन काउन्सीलको भूमिका प्रभावकारी हुनुपर्छ

बिदुर खड्का
सुनकोशी न्युज : प्रेस काउन्सील नेपालको पचासौं स्थापना दिवस अर्थात स्वर्ण जयन्तीका दिन २०७६ साल असोज ६ गते पत्रकार आचार संहिता २०७३ को पहिलो संसोधन जारी गरियो । सञ्चार...

माक्र्सवादी विचारको विकास : माअाे दिवसको सन्दर्भ

बिदुर खड्का
सुनकाेशी न्युज ।
अाज माअाे दिवस। दाेस्राे विश्वयुद्वकाे सेराेफेराेमा जापानी साम्राज्यवाद र घरेलुु प्रतिक्रियावादी काेमिताङ सत्ताकाबिरूद्व ऐकसाथ संघर्ष गरेर विशाल चीनमा...

संगठन मिलाउन सकस, मन कसरी मिल्ला !!

बिदुर खड्का,
पार्टी एकताको डेढ वर्षमा धेरैजसो संगठनका आधिसरो एकताको काम सकिएको छ । केन्द्रीय समिति बनेको छ, नौं सदस्यीय सचिवालय बनेको छ, विधानमै नभएको उपाध्यक्ष पनि बनाइएको छ, तर...

बग्दादीको मृत्यु पछिको मध्य पूर्व

शान्तिमान कार्की
मुस्लिम बिद्रोहि संगठन अाईएसअाईएसका संस्थापक धर्मगुरु अबु वकर अल बगदादी सिरियाको इदलिव सहर नजिकैको गाउँमा मारिएको खवर सार्वजनिक भएको छ।बग्दादीले अाफु अमेरिकी सेनाको...

 

 

ताजा अपडेट