जयप्रकाश गुप्ता
सुनकाेशी न्युज
२०७८ जेठ ९ गते आईतवार
मुलुक दुर्भाग्यको खाडलमा धकेलियो। यसका अनेक पात्रहरू भए। ‘सिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा #जसपा पनि रह्यो। जसपा वा यस अघिका...
अन्तर्वार्ता/विचार
बिदुर खड्का
सुनकोशी न्युज
२०७८ ज्येष्ठ ३ गते सोमबार
……… त्यसैले बामहरु एकैठाउँमा हुन जरुरी छ । तर एकले अर्काको अगाडी आत्मसम्मान डगाएर हुने एकता झन ठूलो बिग्रहको कारण बन्न सक्छ । एकता...
सुनकाेशी न्युज,२०७८ जेठ १ गते शनिबार । काेराेना भाइरसको दोस्रो संक्रमणले नेपाल पनि नराम्रोसँग प्रभावित भएको छ । संक्रमितको उपचारका लागि अक्सिजन र औषधिको अभावले गर्दा मृत्यु र संक्रमितको...
बिदुर खड्का, सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई उछिन्यो । विकासमा कहिले उछिन्ने ? संसारमा कोरोनाले कोहराम मच्चाइरहेका बेला नेपालमा दुई अंकको...
केशब लोहार
सुनकोशी न्युज
२०७७ भाद्र २५ गते विहिबार
मान्छेको मन मष्तिकमा गहिरो संग जरा गाडेर बसेको पुस्तौ पुस्ता हस्तान्तरण गदै आएका बलियो जातिय सामाजिक संरचना मान्छेको मनोबैज्ञानिक...
गंगा बहादुर लामा
सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिबार
जंगलमा ठूलो ओडार थियो । लापुको माथि विशाल जङ्गलभित्रको त्यो ओडारमा करिब सयजना मानिस अट्न सक्थे । हाम्रो टिम त्यही ओडारमा गएर बस्यो ।...
वामदेव क्षेत्री (घिमिरे)
सुनकोशी न्युज
२०७७ असार २८ गते आइतबार,
कार्ल माक्र्स संसारभर कम्यूनिष्टहरूका सबभन्दा महान् गुरू हुन् । दर्शन, राजनीति, अर्थशास्त्र र वैज्ञानिक समाजवादको...
बिदुर खड्का
सुनकोशी न्युज, २०७७ असार २४
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकतावद्ध भएको दुई वर्ष पूरा भइसकेको छ । अघिल्लो एकवर्ष एकतामा खासै समस्या भएन । खासगरी सांगठानिक संरचना मिलाउने...
सुनकोशी न्युज, २०७७ असार २१ गते सोमबार,
काठमाण्डौं । नेकपामा मौजुदा विवाद ः झ्वाट्ट हेर्दा व्यक्तिगत स्वार्थको टकराव जस्तो देखिए पनि सारतः यो सैद्धान्तिक लडार्इं नै हो। एमालेले २६...
बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ असार १८ विहिबार,
नराम्रोमा राम्रो खोज्ने प्रयास गर्ने र नमिल्नेहरुसँग पनि मिल्ने प्रयास गर्ने प्रचण्डपथको मौलिक सिद्धन्त अनुसार माओवादी नेतृत्वले गलत...












