शंकर पोखरेल,
मुख्यमन्त्री, प्रदेश नं. ५
सुनकोशी न्युज, २०७७ जेष्ठ ३२ गते आइतबार,
यस सम्बन्धी एउटा घटनाको उल्लेख गरौं । दिल्लीमा नेपाल–भारतबीचको सम्बन्धका विषयमा एउटा कार्यशाला गोष्ठी भएको...
अन्तर्वार्ता/विचार
सुनकोशी न्युज, २०७७ ज्येष्ठ २१ गते बुधबार,
काठमाण्डौं । सामान्य घटनामा अमेरिकी पुलिसले एक अश्वेत नागरिकलाई सार्वजनिकस्थलमा घुँडाले घाँटीमा थिचेर असाध्यै क्रुर ढंगले हत्या गरेपछि...
बिदुर खड्का, सुनकोशी न्युज, २०७७ जेष्ठ ३ गते,
एउटै कम्युनिष्ट पार्टी भैदिए नेपाल र नेपालीको सुदिन आउँथे कि भनेर कल्पिनेहरुको सपना साकार पार्दै अकल्पनीय ढंगले माओवादी केन्द्र र एमालेबीच...
हरिवोल गजुरेल,
सुनकोशी न्युज, २०७७ वैशाख १७ गते,
यतिखेर नेपाली समाज गंभीर संकटबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता बढेसँगैै कोरोनाको संकटले लकडाउन पनि थपिदै गएको छ । मुख्यतः राजनीतक...
रत्नपार्कमा एक जना चट्के बारम्बार देखिन्थ्ये । हातमा तासको गड्डि लिएर चटक देखाउदै मान्छे जम्मा गर्दैथ्यो । उसको अदेश्य चटक देखाउनु नभई आफुसँग भएका औषधि बेच्नु हुन्थ्यो । ति चट्के मान्छे...
बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ वैशाख ११ गते,
प्रधानमन्त्रीको प्रेस सल्लाहकार जस्तो जिम्मेवार ठाउँमा बसेर सूर्य थापा जस्ता लिच्चड मान्छेले पत्रकार जातको हुर्मत लिइरहेका छन् । थापाले...
बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ वैशाख ९ गते,
कमिला मार्न तोप कसैले पड्काउदैन । राजपा वा समाजवादी पार्टी फुटाउन प्रधानमन्त्रीले अध्यादेश ल्याएको भनेर क्याविनेट बैठकमा भनेको कुरा विश्वास...
भानुभक्त श्रेष्ठ, सुनकोशी न्युज, २०७६ चैत्र २८ गते
श्री अध्यक्ष ज्यू,
नेपाल पत्रकार महासंग सिन्धुली ।
विषय : पत्रकार बन्धुहरू पनि लकडाउनको कारण दैनिक ज्यालादारी मजदूर झै संकटमा परेकोहो...
बिदुर खड्का, २०७६ चैत्र २२ गते शनिबार
वातावरण तरल भएको बेला नै भ्रष्टाचार मौलाउने हो । देश शंकटमा परेका बेला नै केहीलाई दशैं आउने हो । राहत र उद्वारको नाममा भ्रष्टाचार गर्न योबेला सबैभन्दा...
सुनकोशी न्युज, बिदुर खड्का
२०७६ चैत्र १० गते
काठमाण्डौं । चीनको वुआन शहरबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वका १८६ वटा देश आक्रान्त बनेका छन् । संक्रमण कुनै न कुनै रुपमा ती देशमा...