हेडलाईन न्युज

अमेरिका अझै पिछडिएको चेतनाको सिकार, आधारभूत परिवर्तनको पर्खाइमा : ओबामा

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २१ गते बुधबार,
काठमाण्डौं । सामान्य घटनामा अमेरिकी पुलिसले एक अश्वेत नागरिकलाई सार्वजनिकस्थलमा घुँडाले घाँटीमा थिचेर असाध्यै क्रुर ढंगले हत्या गरेपछि...

दुम्जा–मरिण–लालबन्दी सडक केन्द्रीय वैकल्पिक राजमार्ग बन्ने

 सुनकोशी न्युज, २०७७ ज्येष्ठ १९ गते सोमबार,
सिन्धुली । सिन्धुलीको दुम्जाबाट घ्याङलेक गाउँपालिका र मरिण हुदै सर्लाहीको लालबन्दी जाने सडक केन्द्रीय वैकल्पिक सहायक राजमार्गको रुपमा...

निजी स्कुललाई सार्वजनिक स्कुल हेरचाहको जिम्मा बेठिक – पूर्वविद्यार्थी नेता

सुनकोशी न्युज, २०७७ जेष्ठ १६गते शुक्रबार,
काठमाण्डौं । ओली सरकारले ल्याएको २०७७/७८ को बजेट कार्यक्रममा निजी स्कुलले सार्वजनिक स्कुलको हेरचाह गर्नुपर्ने उल्लेख गरेको प्रति पूर्व...

आ.ब. २०७७/७८ को बजेट भाषणको पूर्णपाठ

सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाण्डौं । नेपाल सरकारले आ.व. २०७७/०७८ को बजेट आज दुबै सदनको संयुक्त संसदमा पेश गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको...

बजेट आ.व. २०७७/७८ का केही बुंदाटिपोट

सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,

काठमाण्डौं । आ.व. २०७७/७८ को प्रस्तुत बजेट भाषणका केही बुंदा टिपोट :
१४ खर्ब, ७४ अर्ब ६४ करोडको बजेट ।
आधारभूत वर्गको स्वास्थ्य र शिक्षामा पहुँच हुने...

कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, एकैदिन १५६ जना संक्रमित थपिए

सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाडौं ।
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
यससँगै...

फट्याङ्ग्रा जस्तै देखिने सलह किराबाट हुन सक्ने आतंक र जोखिम

प्रवेश देवकोटा
सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
सलह के हो ?
सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो । यो सामान्य रुपमा फट्याङ्ग्रा जस्तै देखिने फट्याङ्ग्राकै परिवार ब्अचष्मष्मबभ...

क्वारेन्टाइन निरिक्षण गर्न गएका कञ्चनपुरका वडाध्यक्षको अचानक मृत्यु

सुनकोशी न्युज, २०७७ जेष्ठ १४ गते बुधबार,
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।
५८ वर्षीय...

हावाहुरीका कारण ढलेको रुखले थिचेर मकवानपुरको राक्सिराङमा २ जनाको मृत्यु

सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
मकवानपुर । मंगलवार आएको हावाहुरीको कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखले थिचेर २ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले...

बालुवाटारमा जारी सर्वदलीय बैठक सकियो, संविधान संसोधनको विषय केन्द्रीय समितिले टुंगो लगाउने कांग्रेसको भनाई

सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाण्डौं । बालुवाटारमा जारी सर्वदलीय बैठक सकिएको छ । संविधान संसोधनको विषय कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने कांग्रेसका नेता...