समाचार हेडलाईन न्युज

कोरोनाबाट अहिले सम्म पुष्टि भएको मध्ये सबैभन्दा ठूलो संख्यामा मृत्यु

सुनकोशी न्युज
२०७७ भदौ ५ गते शुक्रवार

काठमाण्डौं— बिगत २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाण्डौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा, मोरङ्ग, बारा, पर्सा, सप्तरी, सर्लाही र प्यूठानका एक महिला र १० पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो अहिले सम्म एक दिनमा पुष्टि भएको सबैभन्दा ठूलो संख्यामा मृत्यु हो भने यो बृद्धिसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७

 

 

ताजा अपडेट