समाचार हेडलाईन न्युज

नेपालमा कोरोनाः ८ सय ३८ नयाँ संक्रमित, ११ जनाको मृत्यु

काठमाण्डौं — शुक्रबार नेपालका बिभिन्न ठाउँमा थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको छ ।

यीसहित देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ भने हालसम्म मृतक १ सया ३७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७