समाचार हेडलाईन न्युज

माधवकुमार नेपालको कोरोना परिक्षण रिपोर्ट नेगेभिट: ९ सुरक्षाकर्मीलाई संक्रमण

सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिवार

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल र उनका परिवारका सदस्यको कोरोना परिक्षण रिपोर्ट नेगेभिट आएको छ ।

शुक्रबार आएको रिपोर्टमा नेता नेपालको सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मीलाई संक्रमण देखिए पनि नेता नेपाल, परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ देखिएकाे हो ।

कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७

 

 

ताजा अपडेट