हेडलाईन न्युज

काठमाडौंका सडकबाट पुरुष, महिला र बालबालिका सहित ४ दिनमा २१५ जना बेसहाराको उद्धार

काठमाडौं । रातको समय सडक किनारामै सुत्ने २१५ जना व्यक्तिलाई गएको ४ दिनमा उद्धार गरिएको छ । मंसिर २९ गते महानगर दिवसका अवसरमा अभियान शुभारम्भ गरेपछि पुष २ गतेसम्मका ४ दिनमा ३१ जना महिला, ३...

महराको निवेदनउपर उच्च अदालतमा आज सुनुवाइ

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा बिहीबार सुनुवाइ हुँदैछ ।

उच्च अदालतका मुख्य...

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल गर्ने सहमति (सहमति पत्रसहित)

पुस २, २०७६काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई...

नेकपा स्थायी समिति बैठकमा हरिबोल गजुरेलको आठबुँदे लिखित सुझाव (पूर्ण पाठसहित)

सुनकोशी न्युज, २०७६ पौष २ बुधबार
शम्भू पहाडी ।
काठमाण्डौं । नेकपा स्थायी कमिटीको जारी बेठकमा स्थायी कमिटि सदस्य हरिवोल गजुरेलले आठ वटा बुँदामा आफ्ना मत जाहेर गर्नुभएको छ । पार्टी...

नेकपा स्थायी समिति बैठकमा बुधबार १२ नेताले राखे धारणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको चौथो दिन १२ नेताले पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष  ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव...

संयुक्त राष्ट्रसंघीय बालअधिकार समितिका सदस्यको उपस्थितिमा बाल अधिकारको छलफल

काठमाडौं । बाल अधिकार आन्दोलन नेपालमा ३० बर्ष पुगेको छ। ३० बर्ष सम्म अधिकार प्राप्तिका लागि ठुलै दबाब अधिकार कर्मीहरुले सन्चालन गरेको परिणामस्वरूप अहिले नितिगत तह बाटै बिभिन्न अभियान...

नेकपा सिन्धुलीको दोस्रो बैठक सम्पन्न, यसरी गरियो  कार्यविभाजन,

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिम्मेवारी बाँडफाड गरेको छ । शनिबार सिन्धुलीमाढीमा बसेको पार्टीको दोस्रो पूर्ण बैठकले जिम्मेवारी सहित महत्वपूर्ण १३ वटा निर्णय गरि बैठक...

पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ? हेराैं केही विकसित देशका कानुनी प्रावधान (म्युनिख घोषणापत्र)

नेपालमा संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना भए पछि बनेको संविधानमा प्रेस स्वतन्त्रता संकुचन भएको अाराेप लागिरहेको छ। सरकारका कामहरूकाे अालाेचना गर्न पाउनु लाेकतन्त्रकाे साैन्दर्य...

काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन

काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको हो ।
उनकी बुहारी रीना श्रेष्ठका अनुसार श्रेष्ठ विगत १ वर्षदेखि लिभर क्यान्सरको समस्यासँग...

काठमाडौंको चन्द्रागिरिमा हिउँ पर्‍यो

२७ मंसिर, काठमाडौं ।
काठमाडौं उपत्यकामा पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो ।
देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले...