१४ मंसिर, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम...
हेडलाईन न्युज
समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यसमिति अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १५ निर्जीवनबीमा कम्पनीले १५.२४ प्रतिशतले नाफा बढाएका छन् । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ७१ करोड ७५ लाख...
नेकपाका पत्रकारको संगठन नेपाल प्रेस संगठनको समायोजन सम्पन्न भएको छ। महेश्वर दाहाल संयाेजक र गणेश बस्नेत सहसंयाेजक रहेको संगठनमा २३५ सदस्य रहेका छन् ।
यसले सातै प्रदेशकाईन्चार्ज र...
Bycicle raly organized by Samridha Sindhuli Abhiyan named Ride Through Sindhuli which started from Karhmandu Pashupati temple world Heritage site and reaches Janaki Mandir of Janakpurdham. Programme was startted by tourism development and cultural minister Mr. Yogash Bhattarai by riding a bicycle. about two hundred and twenty riders are participated in this riding programme.ex-agriculture minister Mr. Haribol Gajurel also was participated in counterpart.
Photoes of starting
काठमाडौ । मुलुकमा पत्रकारको हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने वातावरण अझै सृजना भएको छैन । पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का...
विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको छ। इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको...
५ मंसिर, काठमाडौं ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित...
५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूले सपथपछि कार्यभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान...
२०७६ मंसिर ३, मंगलबार
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिष्द पुनर्गठन गर्ने संकेत गर्नुभएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सहभागी मन्त्रीहरुलाई...