हेडलाईन न्युज

आसामको काेठीबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

भारतको आसामस्थित एक काेठीबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् ।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको...

कुवेतसँग नेपाल १-० ले पराजित

विश्वकप छनौट अन्तर्गत कुवेतसँगको होम ग्राउण्डमा नेपालले हारका वावजुद सुधारिएको प्रदर्शन गरेको छ ।

भुटानको थिम्पुमा मंगलबार नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो । जबकी यही...

मन्त्री परिवर्तनमा अध्यक्ष प्रचण्डलाई अनावश्यक जाेडेकाेप्रति सचिवालयकाे अापत्ति

मन्त्रीमण्डल हेरफेर बारे चलेको हल्लामा नेकपा अध्यक्ष प्रचण्डलाई अनावश्यक जाेडेर समाचार र टिप्पणी अाउन थालेको प्रति अापत्ति जनाउँदै अध्यक्ष प्रचण्डको सचिवालयले सूचना निकालेको छ। केही...

नख्खु जेलबाटै अफ्ताबले हिन्दीमा लेखे धम्कीपूर्ण चिठी, रौतहट नलगे सबैलाई देखाइदिने

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै...

वाम गठबन्धन काग र कोइली जस्तो : सिटौला  

२ मंसिर, गलकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन् ।

उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको...

आलमले मान्छे जलाएको देख्ने साक्षी र परिवारलाई दिनदिनै भेट्छ प्रहरी

१२ वर्षअघि आफैंले बनाउन लगाएको बम बिष्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाए...

खाल्टेको आत्मिय सामुदायिक अस्पतालमा आँखा तथा कान उपचार सेवा सुरु, सांसद गजुरेलबाट केन्द्रको उद्घाटन

सुनकोशी न्युज, सरला कार्की,
सिन्धुली । सिन्धुलीको सुनकोशी गा.पा.–६, खाल्टेमा रहेको आत्मिय सामुदायिक अस्पतालमा ‘आँखा तथा कान उपचार केन्द्र’ स्थापना गरिएको छ । आज एक समारोहबीच सिन्धुली–२ का...

इमर्जिङ टिम्स कपमा नेपाल विजयी, हङकङ ४० रनले पराजित

बंगलादेशमा भइरहेको एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित हात पारेको छ।

यसअघि आफ्नो पहिलो खेलमा भारत यु-२३ टिमसँग पराजित भएको नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको हो।
नेपालले...

क्यान महासंघको निर्वाचनमा नवराज पछि सुनैनाको उम्मेदवारी

काठमाडौं । आगामी मंसीर ७ गते हुन गईरहेको कम्प्यूटर एशोसिएन नेपाल (क्यान महासंघ) को १३ औं महाधिवेशनका लागि सुनैना घिमिरे पाण्डे नेतृत्वको उम्मेदवारको प्यानल घोषणा गरिएको छ । ३५ सदस्यीय...

अन्ततः आलम पुर्पक्षका लागि जेल चलान गरिए

अन्ततः आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि आज जेल चलान गरेको छ ।
१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद...