हेडलाईन न्युज

प्रेम गरेको निहुँमा छोरीको हत्या : आमा र काका पक्राउ, बुवा फरार

२२ पुष २०७६
वीरगन्ज : गाउँकै युवकसँग प्रेम सम्बन्ध राखेको निहुँमा एक किशोरीको उनकै बुवा आमाले हत्या गरेको घटना तीन हप्ता पछि मात्रै सार्वजनिक भएको छ। पर्साको पोखरीया नगरपालिका ९...

जनकपुरमा कुटिएका पत्रकारको बयान – के भएको थियो मेयरको कार्यकक्षमा ?

 
पुस २२, २०७६
जनकपुरधाम स् जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि कुटपिट भएको छ ।
मेयर...

चीन–नेपालबीचको सुमधुर सम्बन्धलाई नरुचाउने केही तत्वबाट जोखिम : चिनियाँ राजदूत हउ यान्छी

पुस १८, २०७६
काठमाडौं : चीनले आतिथेय देशको ऐन कानूनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा नगर्ने स्पष्ट गर्दै अपराध गर्नेहरूलाई कानूनको दायरामा ल्याउन सघाउने...

उखु किसानको आन्दोलन स्थगित, सरकारसँग ५ बुँदे सहमति (पत्र सहित)

१८ पुस २०७६, शुक्रबारकाठमाडौं स् सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले...

अमेरिकाले हत्या गरेका सुलेमानी मध्यपूर्वकै सबैभन्दा रहस्यमयी सैन्य कमाण्डर

१८ पुस २०७६, शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाको हवाई कार्वाहीमा इराकको राजधानी बग्दादमा मारिएका इरानी जनरल कासिम सुलेमानी एक रोचक इतिहास बोकेका...

गाेरखामा बाबुरामकाे फिल्ड खालि गर्दै नारायणकाजी राष्ट्रिय सभामा

२०७६ पुस १७
काठमाडौं । नेकपाकाे अाज बसेकाे सचिवालयकाे बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनाएको छ। राष्ट्रिय सभाकाे सदस्य...

अमेरिकी र चीनिया राजदूतको फाेटाे कुटनीति

 
 
 
१७ पुष, २०७६


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि यस्तो तस्विर सार्वजनिक गर्ने यी सुन्दर महिला हुन् नेपालका लागि चिनीया राजदूत, ह्यु यान्की ।
राजदूत ह्युले...

नेपाल भ्रमण वर्ष २०२० सिन्धुलीगढीमा प्रचण्डबाट उदघाटन

नेपाल भ्रमण वर्ष २०२० अाजबाट सुरु भएको छ। नेकपाका अध्यक्ष पुष्पकाल दाहाल “प्रचण्ड” ले नेपालकाे ऐतिहासिक स्थल सिन्धुलीगढीमा एक समारोहबीच भ्रमण  वर्षको उदघाटन गर्नुभएको छ।
अाज...

पत्रकार आचार संहिता प्रभावकारी हुन काउन्सीलको भूमिका प्रभावकारी हुनुपर्छ

बिदुर खड्का
सुनकोशी न्युज : प्रेस काउन्सील नेपालको पचासौं स्थापना दिवस अर्थात स्वर्ण जयन्तीका दिन २०७६ साल असोज ६ गते पत्रकार आचार संहिता २०७३ को पहिलो संसोधन जारी गरियो । सञ्चार...

सभामुख छनोटमा भएन सहमति, संसद पुस २७ गते

सुनकोशी न्युज
२०७६ पुस १

काठमाडौँ । पटक पटक सर्दै आएको प्रतिनिधि सभाको बैटक फेरि सरेको छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६...