हेडलाईन न्युज

१८ सिटका लागि भएको राष्ट्रियसभा चुनावमा १६ सिटमा नेकपा विजयी

सुनकोशी न्युज,
सरला कार्की,
२०७६ माघ ९ गते
आज भएको राष्ट्रिय सभाको चुनावमा लगभग सबै स्थानमा नेकपा गठबन्धनले सफलता हात पारेको छ । एक तिहाई सदस्यका लागि भएको चुनावमा नेकपाले उक्त नतिजा हार...

नक्कलीडाँडा र मथौलीमा डिपबोरिङ, वर्षौंदेखिको पानीको हाहाकार अब अन्त्य

 
सुनकोशी न्युज,
सरला कार्की,
२०७६ माघ ९ गते
मरिण । मरिण गाउँपालिका वडा नं। ३ को नक्कलीडाँडा र मथौलीमा डिप बोरिङ प्रणालीबाट खानेपानीको व्यवस्था गरिएको छ । दुबै स्थानमा वडाको बजेटबाट...

सिन्धुलीमा ११ दिने मरिण महोत्सव सुरु, मन्त्री भट्टबाट उद्घाटन

सुनकोशी न्युज,
२०७६ माघ ७ गते
मरिण । मरिण गाउँपालिकाको सहानमा ११ दिने मरिण महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज एक भव्य समारोहबीच महोत्सवको उद्घाटन...

अन्ततः अग्नी सापकोटा नै सभामुखको उम्मेदवार सर्बसम्मत

सुनकोशी न्युज,
२०७६ माघ ५ गते
काठमाडौँ । लामो रस्साकस्सीपछि नेकपाले सभामुखको उम्मदवार टुङ्गो लगायो । अध्यक्ष प्रचण्ड लगायतले पेस गरेको सापकोटाको नाममा प्रधानमन्त्री केपी ओली अकमकाएपछि...

घुम्न गएका ४ कोरियन र २ नेपाली अन्नपूर्ण आधार शिविरबाट बेपत्ता

सुनकोशी न्युज,
२०७६ मा्घ ४ शनिबार
कास्की : अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका...

आर्थिक वृद्धिदर ६ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको ठहर

सुनकोशी न्युज,
२०७६ मा्घ ४
काठमाडाैं : सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष...

हिजो दिनभरिका मुख्यमुख्य घटना तथा पत्रपत्रिकामा आज छापिएका समाचार अपडेट

सुनकोशी न्युज,
२०७६ मा्घ ४

विश्वकै होचा खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन
विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बूकमा कीर्तिमानी नाम राखेका खगेन्द्र थापामगरको निधन भएको छ ।
शुक्रवार...

दाहालद्वारा सभामुखमा गजुरेलकाे नाम प्रस्ताव, प्रम अाेली सकारात्मक

सुनकाेशी न्युज,
२०७६ माघ ३ गते
काठमाण्डौं । नयाँ सभामुख चयनमा निकै सकस भइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि नयाँ व्यक्तिको नाम प्रस्ताव गरेका छन् । दाहालले निकासका...

कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी, नियन्त्रणको प्रयास जारी

सुनकोशी न्युज, २०७६ माघ २
ललितपुर । ललितपुर कुपन्डोलस्थित बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ । बिहीबार साँझ सवा ८ बजेबाट आगलागी भएको प्रहरीले जानकारी दिएको हो ।

ललितपुरका प्रहरी प्रमुख...

आजको मन्त्रीपरिषद्ले गरेका २० निर्णयहरु

सुनकोशी न्युज,
२०७६  माघ २
काठमाण्डौं । सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता...

 

 

ताजा अपडेट