सुनकोशी न्युज,
२०७६ चैत २१ गते
काठमाडौँ । कास्कीमा कोरोना संक्रमित भनेर आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको परिक्षण गर्दा पोजिटिभ देर्खिकाले थप परिक्षणका लागि उनको स्वाब टेकु पठाइएको थियो ।
टेकुमा थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
कास्कीमा कोरोना संक्रमितको आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ

Add Comment