हेडलाईन न्युज

बिरगंजका यादवकाे मृत्यु काेराेनाकाे कारण नभएको पुष्टि

सुनकाेशी न्युज,

२०७६ चैत ११

काठमाडौं । अाज विहान भरतपुर काेराेना अस्पतालमा मृत्यु भएका बिरामीको मृत्यु काेराेना भाईरसका कारण नभएको पुष्टि भएको छ।

आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण ‘कोरोना नभएर अटो इम्युन डिजिज भएको चिकित्सकले बताएका छन् ।

काेराेना जाँचका लागि टेकु पठाएको स्वाबमा काेराेना भाईरस नदेखिएको टेकु अस्पतालका डाक्टरले बताएका छन् ।

मृगौलाका पुराना राेगी भएकोले पटेल चितवन मेडिकल अस्पतालमा नियमित फलाेअपमा जाने गर्दथे।

 

प्रकाशित मिति: मङ्लबार, चैत्र ११, २०७६