समाचार

भारतीय सिमानाका तुरुन्तै बन्द गर्न जरुरी, उपत्यकाबाट बाहिरिन किन उत्साहित गरेको ?

सुनकोशी न्युज,
२०७६ चैत्र ९ गते
काठमाण्डौं । कोरोना भाइरसबाट बाच्न भारत लगायत विदेशबाट नेपाल फर्किने लावालस्करले भूकम्पको त्रासदीलाई सम्झाइदिएको छ । उपत्यका, पोखरा लगायत शहरी क्षेत्रबाट...

सिन्धुली अस्पतालमा आइसोलेशनमा राखिएका बिरामीलाई कोरोना नभएको पुष्टि

सुनकोशी न्युज
२०७६ चैत्र ७ गते,
काठमाण्डौं । सिन्धुली अस्पतालमा आइसोलेसनमा राखिएका बिरामीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
केही दिन पहिला अत्याधिक ज्वारो लगायत कोरोना भाइरस...

प्रधानमन्त्रीको विशेष सम्वोधन : अत्यावश्यक बाहेक सबै सेवाहरु १३ दिनका लागि बन्द (सम्वोधनको पूर्णपाठ)

सुनकोशी न्युज
२०७६ चैत्र ७ गते,
काठमाडौं । नेपाल सरकारले अत्यावश्यक ुेवा बाहेक सबै कामहरु आगामी १३ दिनका लागि बन्द गरेको छ । सरकारले सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि...

सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाइदिनु हुन र त्यस्ता कार्यक्रममा सहभागी नभइदिन पनि अपिल

काठमाडौ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका यो सन्त्रासबाट...

स्थानीय कर्मचारीको जोखिम आँकलन गर्न कर्मचारी युनियनको माग

काठमाडौं । स्थानीय तह कर्मचारी युनियन नेपालले एक प्रेस बिज्ञप्ति जारी गर्दै स्थानीय तहका काम गर्ने कर्मचारीहरुलाई निर्धक्क सेवामा जाने वातावरण तयार गर्न तीनै तहका सरकारसँग माग गरेको छ ।...

लायन्स क्लब ३२५ ए टु ड्रिस्ट्रिक्टका लागि सेकेण्ड भीडिजीमा लायन दिनेश प्रसाद श्रेष्ठको मनोनयन दर्ता

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रियको लायन वर्ष २०२० २०२१का लागि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरुभएको छ । लायन्स क्लब अन्र्तराष्ट्रियको कन्भेन्सन आगामी जुन महिनाको २६,२७ र २८...

विश्व श्रवण दिवसको उपलक्ष्यमा Music for cause on the occasion of world hearing day

ललितपुर । ३ मार्च को दिन विश्वभरमा श्रवण दिवस अWorld hearing day को रुपमा मनाईन्छ । नेपालमा पनि श्रवण दिवसको अवरमा इएर केअर नेपालको  ओयोजना र World health Organization,  world hearing forum,  Star hospital को सहयोगमा ललितपुरको कार्तीक...

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले गरे त्मसमर्पण

२०७६ फागुन २०

काठमाडौं । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन्...

अन्तर्राष्ट्रिय मंचका सम्पादक रामकुमार अधिकारीलाई प्रताप स्मृति पत्रकारिता पुरस्कार 2076बाट सम्मानित

काठमाडौं । नेपाल पत्रकार मञ्चले विगत ८ वर्षदेखि हरेक वर्ष प्रताप स्मृति पुरस्कार प्रदान गर्दै आएको प्रताप स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट वरिष्ठ पत्रकार अन्तर्राष्ट्रिय मंचका...

भ्रमण वर्ष २०२० का विदेशमा हुने प्रचारप्रसारका सबै कार्यक्रम स्थगित

सुनकोशी न्युज
२०७६ फागुन १७
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस ९कोभिड—१९० ले विश्वका धेरै...

 

 

ताजा अपडेट