समाचार

३ पटकसम्म राहत लिन मिल्ने परिणामअनुसार फरक रङ्गका कुपन र ४ क्षेत्रबाट राहत बाँड्दै वडा ४

काठमाडौं । काठमाडौं महानगरको वडा ४ ले राहत बाँड्न ३ रङ्गका कुपन तयार पारेको छ । एकजना व्यक्तिका दिइने कुपन पहँेलो, परिवार संख्या ४ जना हुनेले नीलो र परिवार संख्या ४ जनाभन्दा धेरै हुनेले...

साधुसन्त महन्त जसको न नागरिकता हुन्छ, न परिचय पत्र, उनीहरुलाई पनि राहत दिँदैछौं : वडाध्यक्ष डंगोल

काठमाडौं । काठमाडौं महानगरको वडा ८ ले वडा क्षेत्रलाई ४ भागमा बाँडेर हरेक भागको तथ्याङ्क संकलन गर्ने र राहत पु¥याउने कामको नेतृत्व वडा सदस्यलाई दिएको छ । राहत दिनेभनेपछि धेरै मान्छे हुरुरु...

असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने कार्य शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा...

कालिमाटी पोलिस बीटलाई लायन्स क्लबद्वारा मास्क, ग्लोभ र पानी वितरण

काठमाडौ । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाईरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले सम्म विश्वभर संक्रमणको संख्या ७,२०,११७ र ३३,९२५ जनाले ज्यान गुमाई सकेका छन् भने विश्व...

सिन्धुली माझिटारमा एम्वुलेन्स दुर्घटना, छ जना घाइते

सुनकोशी न्युज,
२०७६ चैत्र १७
सिन्धुली । सोमबार दिउसो सवा १ बजेको सिन्धुलीमाढीमा एम्बुलेन्स दुर्घटना हुदा एम्वुलेन्समा सवार छ जना घाइते भएका छन् । सबै घाइतेहरुको सिन्धुली जिल्ला...

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

सुनकोशी न्युज,
२०७६ चैत्र १७
काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना युवती र अर्का १ युवक रहेका बताइएको छ...

भक्तपुर राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

सुनकोशी न्युज,
२०७६ चैत्र १७
भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा...

मंगलबारदेखि अत्यावश्यक बाहेकका कर्मचारी घरमै, लकडाउन हुनसक्ने

सुनकोशी न्युज, बिदुर खड्का
२०७६ चैत्र १० गते
काठमाण्डौं । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ ।
ती कार्यालयबाट...

सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको अपिल

जनकपुरधाम, चैत १० । विश्व भरिनै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीहरुमा अपिल गर्नु भएको...

महानगरको हटलाइनमा कोभिड सम्बन्धि जानकारी : १२ घण्टामा ४० सोधपुछ

काठमाडौं , १० चैत्र । काठमाडौं महानगरको हटलाइन टेलिफोन ११८० मा गएको १२ घण्टामा ४० वटा सोधपुछ भएका छन् । चैत ९ गते आइतबार साँझ साढे ५ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ४० जनाले टेलिफोन गरेर...

 

 

ताजा अपडेट