समाचार हेडलाईन न्युज

ओली र दाहाल राष्ट्रपति निवासमा

सुनकोशी न्युज

२०७७ साउन ३ गते शनिबार,

काठमाडौं – नेकपा सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् ।

शनिबार बालुवाटारमा करिब ४ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै ओली र प्रचण्ड शितलनिवास गएका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७