शिक्षा/स्वास्थ्य

कुनै सरकारी अस्पतालले लिन नमानेपछि कोरोनाका बिरामी अलपत्र

सुनकोशी न्युज
२०७७ कार्तिक १६ गते आइतबार
काठमाण्डौं । होम आइसोलेशनमा बसेका कोरोना भाइरस संक्रमित भक्तपुर लोकन्थलीका एक ४३ वर्षे पुरुषलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शनिबार...

कोरोना संक्रमितको उपचार सरकारले नगर्ने, ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
काठमाण्डौं । अबदेखि नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण र सबैखाले उपचार बिरामीले आफ्नै खर्चमा गर्नुपर्ने सरकारले बताएको छ ।
सरकारले...

कोरोनाबाट नेपालमा १ लाख ३२ हजार २४६ संक्रमित, ७३९ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
काठमाण्डौं । गत २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।
बिगत २४...

बुढानिलकण्ठामा आज ५९ जना नयाँ संक्रमित थपिए

सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकामा शनिबार ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सहित नगरपालिकामा कोरोना संक्रमितको...

गत २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ कार्तिक १ गते शनिबार
काठमाण्डौं । गएको २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका...

बुढानिलकण्ठमा आज ५० नयाँ संक्रमित थपिए, मृतकको संख्या ७ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज ३० शुक्रबार
काठमाण्डौं । काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकामा शुक्रबार नयाँ संक्रमित हुनेको संख्या ५० जना रहेको छ ।
यो सहित नगरपालिकाभरि जम्मा संक्रमितको...

सिद्धज्योति क्याम्पस फोस्रेटारको अध्यक्षमा प्रदेश सांसद खड्का

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुक्रबार
कमलामाई, सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ फोस्रेटारमा रहेको सिद्धज्योति क्याम्पस व्यावस्थापन समितिको अध्यक्षमा बागमति प्रदेश सांसद विनोद...

तीन कम्पनीलाई रेम्डेसिभिर आयात र विक्री गर्न अनुमति

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुक्रबार
काठमाण्डौं । औषधि व्यावस्था विभागले कोरोनाको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको लागि तीन कम्पनीलाई अनुमति दिएको छ।...

शुक्रबार थप ४३९२ जनामा संक्रमण, उपत्यकामा २४०२ संक्रमित

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुत्र।बार
काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।
देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमूना परीक्षण गर्दा...

 

 

ताजा अपडेट