शिक्षा/स्वास्थ्य

कोरोना अपडेट : २४ घण्टामा २१२० थपिदा संक्रमित संख्या ८४,५७० पुग्यो, ५२८ को मृत्यू

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।जसमध्य ६२ हजार...

अपडेट : प्र.म. निवास बालुवाटारका ६५ सुरक्षाकर्मीलाई पनि कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । कमजोर स्वास्थ्य अवस्थामा रहेका प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ...

विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीका तीन जना सल्लाहकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश...

कोरोनाबाट नेपालमा ५०९ जनाको मृत्य, जम्मा ७९ हजार ७२८ जना संक्रमित

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाण्डौं । देशभर कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।
बिगत २४ घण्टामा मात्रै १९११ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका...

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४

सुनकोशी न्युज
२०७७ असोज ९ गते शुक्रबार
काठमाडौं । आज नेपालभर १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
उपत्यकामा...

२४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

सुनकोशी न्युज
२०७७ असोज ६ गते मंगलबार
काठमाडौं । बिगत २४ घण्टामा देशभर १ हजार ३ सय ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...

कोरोनाबाट मृत्यु हुनको संख्या ४२७ पुग्यो, गत २४ घण्टामा १६ को मृत्यु

सुनकोशी न्युज
२०७७ असोज ५ गते सोमबार
काठमाण्डौं । कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा...

जुम्लामा अनसनरत डा. केसीलाई काठमाण्डौं ल्याइदै

सुनकोशी न्युज
२०७७ असोज ५ गते सोमबार
काठमाण्डौं । गत आठ दिनदेखि जुम्लाको मष्ट मन्दिरमा सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उपचारको लागि काठमाण्डौं पठाइएको छ...

कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो, ६२ हजार ७ सय ९७ जना संक्रमित

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाण्डौं । कारोना भइरसका कारण नेपालभित्र मर्नेको संख्या ४०१ जना पुगेको छ ।
आजसम्मको तथ्यांक अनुसार जम्मा संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना...

अस्पताल भर्ना र कोरोना उपचार गरेको बिलपेस गरेपछि मात्रै पूरा बिमा रकम भुक्तानी

सुनकोशी न्युज
२०७७ भाद्र २९ गते सोमबार
काठमाण्डौं । अबदेखि कोरोना बिमा गरेका विरामीले बिमाबापतको रकम रोग लागेको पोजेटिभ नतिजा देखिनेबित्तिकै नपाउने भएका छन् । रकम भुक्तानी लिनको लागि...

 

 

ताजा अपडेट