मुख्य समाचार

तनहुँमा बस दुर्घटना : दुईको मृत्यु, १७ जना घाइते

दमौली : घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा  घिरिङ १...

स्वस्थानी व्रतकथा आजबाट शुरू, सुने मात्र पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरू हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरू भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ...

केन्द्रबाट प्रदेश सरकार र स्थानीय तहले पाए १०-१० अर्ब अनुदान

चालु आर्थिक वर्ष २०७६/७७ मा प्रदेश र स्थानीय तहले समपुरक र विशेष अनुदानमा सञ्चालन गर्ने विकास आयोजना तथा कार्यक्रमका लागि संघीय सरकारले १९ अर्बभन्दा बढी रकम हस्तान्तरण गरेको छ । सरकारले...

चार लाख नक्कली नोटसहित चार जना पक्राउ

नक्कली नोट बनाइ कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर...

निर्भया बलात्कार घट्नाका चारै जना दोषीहरूलाई मृत्युदण्ड, ८ माघमा फाँसी

२०७६ पुष २२ गते
काठमाडौं । नयाँ दिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घट्नामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८...

राष्ट्रिय किसान आयोगको आयोजनामा दुई दिने महिला सशक्तिकरण तालिम सम्पन्न

सुनकोशीन्यूज,२०७६ पुष २१
किरण खड्का
काठमाण्डौ । राष्ट्रिय किसान आयोगले दुई दिने “महिला कृषक÷उद्यमी सशक्तिकरणको लागि क्षमता अभिवृद्धि तालिम” काठमाण्डौको किर्तिपुरमा आज सम्पन्न गरेको छ...

 निजगढमा विमानस्थल बन्दा पर्नसक्ने असर बुझ्न अन्तरिम आदेश : प्रधानन्यायाधीश

२०७६ पुष १८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वनजंगल, वन्यजन्तु तथा चराचुरुंगीहरुको बासस्थानमा पर्ने असरबारे बुझ्न तत्काल...

उदयपुर दुर्घटना अपडेट : ४ को मृत्यु, २ गम्भीर

उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।दुई जना गम्भीर घाइते भएका छन् ।उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा बिहीबार बिहान करिब ९ :१५ बजे बोलेरो दुर्घटना...

बेलायतमा जोनसनको कन्जरभेटिभ् पार्टीलाई स्पष्ट बहुमत

२७ मंसिर, काठमाडौं ।
बेलायतको सत्तारुढ कन्जरभेटिभ् पार्टीले संसदीय निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सदस्यीय संसदमा सबै क्षेत्रको परिणाम नआउँदै कन्जरभेटिभ्ले ३२६ भन्दा बढी...

मारुती सिमेन्टलाई एनएस क्‍वालिटी अवार्ड

मारुती सिमेन्टले एनएस क्वालिटी अवार्ड २०१९ प्राप्त गरेको छ। यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणको लागि एनएस/आईएसओ ९००१:२०१५ र क्लिंकर- क्रसिङ, ग्राइन्डिङ र...

 

 

ताजा अपडेट