मुख्य समाचार

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो

 भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यहाँको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारत सरकारको...

ह्याकिङ प्रकरणमा कृषि विकास बैंकको लाहान शाखाका कर्मचारी पक्राउ

१२ असोज, काठमाडौं । कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।
लुटिएको रकमको कारोबार झाको...

समृद्ध नेपालका लागि महिलाहरुको अभियान आरम्भ

काठमाडौं । समृद्ध नेपालका लागि सशक्त महिला नामक भेलामा राजनीतिक दलका महिलाहरूका साथै नागरिक समाज, शैक्षिक क्षेत्र, निजी क्षेत्र, र सञ्चार माध्यमका अभियन्ताहरू संलग्न भएको समूहले नेपालको...

सिंगापुरमा नेपाली भिक्षुलाई ५ महिना जेल सजाय

सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन...

काठमाडौंबाट पेस्तोलसहित ४ जना पक्राउ

८ असोज, काठमाडौं  । प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको  छ । बुधबार विहान साढे ११ बजे  काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४...

अर्घाखाँचीमा एक वर्षको बेरुजु १५ करोड ९६ लाख

अर्घाखाँची जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको एक वर्षको बेरुजु १५ करोड ९६ लाख रुपैयाँ रहेको छ। महालेखा परीक्षकको प्रतिवेदन तथा कोलेनिका अर्घाखाँचीका अनुसार जिल्लाका स्थानीय तह र...

के बन्ला स्मार्ट सिटी ! पोखरामा अझै पोल गाड्दै, तार टाँग्दै

पोखराको लेकसाइड जाने सडकखण्डको फेवा मार्गको जरेवरमा बिजुलीको लाइन विस्तार हुँदैछ। पोखरा महानगरपालिकाले पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्न बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने...

विप्लवका भोजपुर सेक्रेटरी हतियारसहित पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका जिल्ला...

किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

५ असोज, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका– ७ मा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । शनिबार राति ग्रामथान ७ स्थित बिचारी खनालको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कार...

 ६ महानगरले पाए नेकपा अध्यक्ष र सचिव

असोज ४, २०७६

काठमाडौँ – शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ...

 

 

ताजा अपडेट