मुख्य समाचार समाचार

यसरी टुंग्यायो युवा संघले एकता प्रक्रिया (सूचीसहित)

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार
सिन्धुली । राष्ट्रिय युवा संघ नेपालले आफ्नो केन्द्रीय स्तरको एकता प्रक्रिया टुंगिएको जनाएको छ । ७७ वटै जिल्ला, महानगर र नगर कमिटिमा संयोजक र सह–संयोजक तोक्दै इन्चार्ज, सहइन्चार्ज, संयोजक तथा सहसंयोजक चयन गरेको छ ।

असोज १४ र १५ गते संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ को अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय एकता भेला र केन्द्रीय कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार संगठनको संगठनात्मक एकताको प्रक्रिया टुङ्ग्याएको जनाएको छ ।

त्यस्तै, बैठकले यसअघि गरेका संगठनात्मक तथा कार्यक्रमिक निर्णयहरु अनुमोदन गर्नुका साथै केन्द्रीय कमिटीमा पर्वतबाट लोकराज आचार्य र ओखलढुंगाबाट सन्तोष मगरलाई मनोनित गरेको छ ।

सूची :

 

 

      

प्रकाशित मिति: शुक्रबार, अशोज १६, २०७७