मुख्य समाचार समाचार

बन्द भएको श्रम स्वीकृति सोमबारदेखि सूचारु हुने

 

सुनकोशीन्यूज
२०७७ असोज १८ गते आइतबार

काठमाडौँ । ताहाचलबाट दिइने श्रम स्वीकृति वैदेशिक रोजगार कार्यालय सोमबारदेखि पुनः सूचारु हुने भएको छ । एक जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयले सेबा प्रवाह रोकेको थियो।

सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूचारु गरिने छ ।

प्रकाशित मिति: आइतवार, अशोज १८, २०७७