सुनकोशी न्युज
२०७७ असोज ५ गते सोमबार
काठमाण्डौं । गत आठ दिनदेखि जुम्लाको मष्ट मन्दिरमा सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उपचारको लागि काठमाण्डौं पठाइएको छ...
हेडलाईन न्युज
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत र गैरलोकतान्त्रिक प्रक्रियाबाट निर्माण गरिएको बताएका छन् । उनले आपूmहरु सडकमा आन्दोलन गरिरहेकै बेला...
सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाण्डौं । कारोना भइरसका कारण नेपालभित्र मर्नेको संख्या ४०१ जना पुगेको छ ।
आजसम्मको तथ्यांक अनुसार जम्मा संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना...
सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन...
सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
महामन्त्री कोइरालालाई कोरोना संक्रमण देखिएपछि...
सुनकोशी न्युज
२०७७ असोज २ गते शुक्रबार
काठमाण्डौं । संविधान दिवको सन्दर्भमा जनमत लिने पत्रकार र संविधानका विषयमा धारणा राख्ने बटुवा दुबै प्रहरीबाट कुटिएका छन् ।
आज नयाँ बानेश्वरमा...
सुनकोशी न्युज
२०७७ असोज २ गते
काठमाण्डौं । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल आज दिउसो जनकपुर आइपुग्ने भएको छ ।
भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर...
काठमाडौं, असोज १ । हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज बेचिन् । उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी...
सुनकोशी न्युज
२०७७ भाद्र ३१ गते बुधवार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १ गतेदेखि पनि यातायातमा जोरबिजोर प्रणाली कायमै रहने निर्णय गरेको छ।
सरकारले असोज १ गतेदेखि...
सुनकोशी न्युज
२०७७ भाद्र ३१ गते बुधबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ३७ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन...