समाचार हेडलाईन न्युज

यस्तो छ नेकपा केन्द्रीय समितिले आज गरेको निर्णय

सुनकोशी न्युज
२०७७ पौष ९ गते विहिबार
काठमाण्डौं । आज कार्की बेंक्वेट बबरमहलमा बसेको नेकपा केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु यस प्रकार छन् ।

नेकपा केन्द्रिय समतिका निर्णयहरू ः
(१० गते ९स्३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । दिउसो २स्०० बजे पत्रकार सम्मेलन ।
( १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
(१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
( १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
(१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
( २० गतेभित्र नगररगाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
( २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
( काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
( क। नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन

प्रकाशित मिति: बिहिबार, पुस ९, २०७७