समाचार हेडलाईन न्युज

गृहबाट ११ जिल्लाका सिडिओ सरुवा, यस्तो छ सूची

सुनकोशी न्युज
२०७७ पौष ३ गते शुक्रबार
काठमाडौं । गृह मन्त्रालयले ११ जना सिडिओको सरुवा गरेको छ । त्यसैगरी, १८ जना सहसचिव र उपसचिवको पनि जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्रीस्तरबाट सिडिओ सरुवाको निर्णय भएको हो ।

यस्तो छ सरुवा सूची :

ढुन्डीप्रसाद निरौला –ललितपुर
केशवप्रसाद विमली –महोत्तरी
वासुदेव दाहाल –धनकुटा
रुद्रादेवी शर्मा –गुल्मी
अर्जुनकुमार शर्मा –रामेछाप
कृष्णप्रसाद भण्डारी –भोजपुर
माधवप्रसाद ढकाल –डोल्पा
कृष्णप्रसाद निरौला –सिराहा
मित्रलाल शर्मा –खोटाङ
चन्द्रप्रसाद सिवाकोटी –मुगु
पुण्यप्रसाद ढकाल –पाँचथर
जयराज भण्डारी –तेह्रथुम

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७