समाचार हेडलाईन न्युज

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

सुनकोशी न्युज
२०७७ पौष ६ गते सोमबार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भोलिपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरुको बैठक बोलाएका थिए ।

भेलामा सहभागी हुन बानेश्वर पुगेका सांसदहरुलाई हस्ताक्षर समेत गर्न लगाइएको छ ।

प्रकाशित मिति: सोमवार, पुस ६, २०७७