स्थानीय

वरिष्ठ उप–सचिवलाई स्थानीय तहमा पठाउने तयारीमा मन्त्रालय 

भदौ १२, २०७६

काठमाडौं – प्रदेश नम्बर ३ स्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिए, सह–सचिव बलदेवप्रसाद जोशी । प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुर जिल्लामा...

जर्नालिस्ट क्लबको नियमित बैठक सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ नेपाल जर्नालिस्टको नियमित बैठक मध्यबानेश्वर स्थित तृष्णा पास्टफुड एण्ड तन्दुरी होटलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष लायन योगेन्द्र प्रताप शाहीको...

काम जसले बिगारे पनि दोष महानगरलाई आउँछ, त्यसैले महानगरको निर्देशन ठानेर जिम्मेवारी पूरा गर्नोस् : उपप्रमुख खड्गी श्रेष्ठ

काठमाडौं, २०७६ भाद्र ९ सोमबार। बिकास साझेदारका अधिकारीबीच सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले, सहरी व्यवस्थापन र सुबिधा वितरणका लागि साझेदारबीच समन्वय हुनुपर्छ भन्ने एजेण्डा बैठकमा...

ज्यानमारा पोखरी, डुबेर ५७ जनाको मृत्यु

 १९ साउन २०७६ 

दाङ : घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो। साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र...

वडाध्यक्षको निधन

 १९ साउन २०७६
भोजपुर : पूर्वी पौवादुङ्मा गाउँपालिकाको-१ श्यामशिलाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ। ७६ वर्षीय वडाध्यक्ष पाण्डेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो...

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

पर्वत, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि...

प्रदेश ३ का स्थानीय तहको अनुगमन रोकियो

काभ्रेपलाञ्चोक, ३ साउन ।  अविरल वर्षाले निम्त्याएको विपद्का कारण ३ नं प्रदेश सभाअन्तर्गत लेखा समितिद्वारा स्थानीय तहमा शुरु गरिएको अनुगमन दोस्रोपटक रोकिएको छ । गत आव २०७५/७६ वर्षको...

छ महीनामा ५४ एचआइभी सङ्क्रमित

चितवन, ३ साउन । सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित...

पानीमा डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

बर्दिवास, ३ साउन  । महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को...

तरकारीको मूल्य अनियन्त्रित भएसँगै बिहानै कालीमाटी र बल्खुमा अनुगमन

काठमाडौँ , ३ साउन । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति...