स्थानीय

सिन्धुलीगढी विजय उत्सव मनाउन तीन वटा स्थानिय तहद्धारा विदा

कार्तिक २३ सिन्धुली ।
कार्तिक २४ गते २५२ औं सिन्धुलीगढी विजय उत्सव मनाईदै छ । ३ दिनसम्म मनाइन सुरु भएको उत्सवमा शुक्रबारदेखि कला प्रदर्शनी सुरु गरिएको छ । विजय उत्सवको अवसरमा सिन्धुलीको ३ वटा स्थानिय तहहरुले सार्वजनिक विदा दिने निणर्य गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालीका र सुनकोसी गाउँपालीकाले भोली २४ गते १ दिन सार्वजनिक विदा दिने जनाएको छ । कमलामाई नगरपालिका र वर्दवहादुर गणको आयोजनामा सिन्धुली कलाघरले सिन्धुलीगढीमा वृहत कला प्रदर्शनी थालेको छ ।
प्रकाशित मिति: शनिबार, कार्तिक २३, २०७६