सुनकोसी न्युज
भदौ १ गते २०७९
काठमाडौं । बालेनसँग सवाल-जवाफमा उत्रन खासै मन छैन । किनकि उनी काठमाडौंका जनताले राजनीतिक दलकाे निकम्मापन प्रति व्यक्त आक्राेशकाे बिम्ब दाेस्राे नानीमैया मात्रै हुन्। उनीसँग महानगरकाे विकास र पून: संरचनाको कुनै योजना र नयाँ दृष्टिकोण छैन भन्ने अहिलेसम्मको गतिविधिले स्पष्ट भइसकेको छ। काठमाडौंको फाेहाेर व्यवस्थापनको नाराले जनता, खासगरी नयाँ...
सम्पादकीय
सुनकोसी न्युज
असार २२, बुधबार, २०७९
काठमाडौं ।गभर्नरको असहयोग, ओलीको एकाेहाेराे प्रहार र केही व्यापारीको निहित स्वार्थको कुण्ठाका कारण सुरुदेखि नै अर्थमन्त्रीमाथि निरन्तर प्रहार गरिएको छ।
बजेटपछि रिटायर्ड कर्मचारीको सहयोगमा करको दर मिलाए भन्दै बिराेध गरे । अहिले बजेट दुबै सदनबाट बहुमतले पास भइसकेको छ। बजेटका सकारात्मक पक्षसँग अत्तालिएकाहरू बजेटको नभएर अर्थमन्त्रीको...
सुनकोसी न्युज
२०७९ वैशाख २५ गते आइतबार ।
काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दल संवद्ध पत्रकाररुको पाँच वटा संगठनले वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम मतदातासँग अपिल गरेको छ ।
नेपाल प्रेस यूनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा...
सुनकाेशी न्युज
२०७७ चैत १७ गते मंगलबार
काठमाडौं । नेकपा माअाेवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना बामपंथी नेता विष्णुबहादुर मानन्धरलाई कम्युनिस्ट पार्टीको झण्डा अाेडाएर श्रद्धाञ्जली दिनुभएकाे छ।
९१ वर्षको उमेरमा साेमबार राति पाटन अस्पतालमा मानन्धरको निधन भएको थियोे । मानन्धर तत्कालीन नेकपा संयुक्तकाे महासचिव थिए । पछि माअाेवाली केन्द्रमा पार्टी...
बिदुर खड्का, सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई उछिन्यो । विकासमा कहिले उछिन्ने ? संसारमा कोरोनाले कोहराम मच्चाइरहेका बेला नेपालमा दुई अंकको संख्या पार गरेको थिएन । कोही मरेको थिएन । कोही एकजनालाई सामान्य लक्षण देखियो भने, कोही विदेशबाट आएर हाछ्यूँ मात्रै ग¥यो भने पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली पुगेर उसलाई तुरुन्तै...
सुनकोशी न्युज, २०७७ जेष्ठ ५ गते सोमबार,
काठमाण्डौं । आज बसेको मन्त्रीपरिषदको बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने भनि गरेको निर्णयको सबैले प्रशंसा गरेका छन् । सरकारले विभिन्न समयमा भारतले अतिक्रमण गरेका नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।
परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले...
काठमाडौं । रामेछाप निवासी रामेछाप साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक र प्रेस नेपालका केन्द्रिय सचिव विदुर ढुङ्गेलको माता लिलामायाको गएराती निधन भएको छ । उहाँको रामेछाप जिल्ला दोरम्बा गाउ वार्ड नं ६ मा १९९४ साल कार्तिक ११ गते जम्म भएको हो ।
उहाँ विगत १० वर्षदेखि कान्छा छोरा विदुर ढुङ्गेलसँग भक्तपुरको बालकोटमा बस्र्दै आउनु भएको थियो । उहाँको गयराती अर्थात २०७७ साल...
सुनकोशी न्यूज, २०७६ असोज १०
काठमाण्डौं । दर्ताको सम्पूर्ण प्रकृया पूरा गरेर हामी पूर्ण आधिकारिक संञ्चार माध्यमको रुपमा संचालनमा आएका छौं । हामीले सुनकोशी न्यूज डटकम डोमिन न्युज पोर्टलको रुपमा संचालनमा ल्याएका हौं । मरिन सुनकोशी न्यूज प्रा.लि.द्वारा संचालनमा ल्याइएको यो अनलाइनका संचालक तथा सम्पादक बिदुर खड्का हुन् ।
तिब्बतबाट गौरिशंकर हिमाल हुदै बगेर आउने सुनकोशी नदी...
बिदुर खड्का
यदाकदा घटनाहरुले अनावश्यक राजनीतिक रंग ग्रहण गर्दा सत्यको मृत्यु हुने गरेको छ । जसरी पानी जीवनको आधार भएर पनि कहिलेकाँही मृत्युको कारण बनिदिन्छ ।
निर्मला हत्याकाण्डमा निर्मलाले न्याय पाउन सकिनन् । उनको परिवारले न्याय पाउन सकेनन् । त्यसमा संलग्न भनिएका मानिसहरुको अपराध प्रमाणित हुन सकिरहेको छैन । सिंगो प्रहरी र सरकार नै यसमा असफल हुने देखिएको छ । यस्ता दर्जनौं...
बिदुर खड्का
दुई फरक विचार र कार्यक्रम लिएर हिडेका पार्टीबीच एकता भएको छ । दुबैले एक–अर्काको विचार, राजनीतिक कार्यक्रम र नेतृत्वलाई सम्मान गर्न सक्नुपर्छ । राजनीतिमा शंकीर्णता पालेर पुग्ने स्थान भनेको पतन र पलायन सिवाय अर्को छैन । सर्वहारा वर्गको अधिनायकत्वलाई तत्कालिन राजनीतिक कार्यक्रममा नराख्ने जबजको मान्यतालाई जसरी माओवादीले मान्यो, त्यसैगरी नयाँ जनवादको कार्यदिशा...