समाचार

प्रधानमन्त्रीबाट सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास सम्पन्न

सुनकोशी न्युज
२०७७ फाल्गुण २० गते विहिबार
कुसुमटार, सिन्धुली। प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाकाको शिलान्यास गरेका छन् ।
राष्ट्रिय गौरवको...

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ फाल्गुण १९ गते बुधबार
झापा । झापाको विर्तामोड नगरपालिका, ६ नं वडामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले एक्सेन्टनशन काउन्टर संचालनमा ल्याएको छ...

बागलुङका सिडियो सिन्धुलीमा, नुवाकोटका झंक ढकाल अध्यागमनमा सरुवा (सरुवाको लिष्ट सहित)

सुनकोशी न्युज
२०७७ फागुन १४ गते शुक्रबार
काठमाडौं । गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय...

फागुन २३ मा संसद अधिवेशन बोलाउन सिफारिस

सुनकोशी न्युज
२०७७ फागुन १४ गते शुक्रबार
काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को...

प्रभु बैंकको जुम्ला शाखा कार्यालय सञ्चालनमा

सुनकोशी न्युज
२०७७ फाल्गुण १० सोमबार
जुम्ला । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पनि आफ्नो शाखा खोलेको छ ।
मिति २०७७ फाल्गुण १० गते देखि जुम्ला जिल्लाको चन्दननाथ...

प्रेस संगठनमा नयाँ कार्यविभाजन, भट्टराई बने इन्चार्ज

सुनकोशी न्युज
२०७७ फाल्गुण ९ गते आइतबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालको पुनर्गठन भएको छ । सो पार्टीले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको...

फिक्कलको नागथानमा आगलागि हुदा ५ घर जलेर नष्ट

सुनकोशी न्युज
२०७७ फाल्गुण ८ गते शनिबार
फिक्कल, काठमाण्डौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ६ नागथानमा आगलागि हुँदा ५ घर जलेर नष्ट भएका छन् ।
शनिबार अपरान्ह हुन गएको आगलागिबाट...

आन्दोलनरत नेकपाले मानव साङ्लो बनाएर आज ४ बजे टुँडिखेल घेर्दै

सुनकोशी न्युज
२०७७ फाल्गुण ६ गते विहिबार
काठमाडौं । नेकपाले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक...

बारा डिपोले तेल नदिएपछि सिन्धुलीका पम्पहरू रित्तै

सुनकोशी न्युज
२०७७ फाल्गुण ५ गते बुधबार
काठमाण्डौुं । नेपाल आयल निगमको बारा डिपोबाट इन्धन नपाएपछि सिन्धुलीका पम्पहरू तेलविहीन बनेका छन् । धनुषा महेन्द्रनगरका ट्यांकरचालक तथा...

विद्यालयमा ‘जंक फुड’ निषेध गर्ने सरकारको निर्णय

सुनकोशी न्युज
२०७७ फल्गुण ४ गते मंगलबार
काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी...

 

 

ताजा अपडेट