मुख्य समाचार समाचार हेडलाईन न्युज

१४९ सांसदको हस्ताक्षर सहित बिपक्षी गठबन्धन शीतलनिवासमा

सुनकोशी न्युज
२०७८ जेष्ठ ७ गते शुक्रबार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै सरकारको दाबी गर्न १४९ सांसदको हस्ताक्षर सहित बिपक्षी गठबन्धन शीतलनिवास पुगेका छन् ।
उनीहरु कांग्रेस, माओवादी केन्द्र, जसपाका १३ र माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष पुगेका हुन ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ७, २०७८